उपभोक्ताको प्रतीक्षामा लिची व्यापारी शुक्रबार, जेठ १९, २०८०

गर्मी छल्न झरनामा पर्यटक शुक्रबार, जेठ १९, २०८०

शुक्रबार गोलभेँडा,आलु,प्याज,बन्दा,गाँजर,करेलालगायतको मूल्य कति ? शुक्रबार, जेठ १९, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

ए डिभिजन लिगमा तीन खेल हुँदै शुक्रबार, जेठ १९, २०८० शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार तीन खेल हुँदै छन् ।

शरणार्थी प्रकरण : बालकृष्ण खाणसहितसँग बयान लिइँदै शुक्रबार, जेठ १९, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग शुक्रबार काठमाडौं जिल्ला अदालतमा बयान लिइने भएको छ ।

एमालेको सचिवालय बैठक बस्दै, के–के छन् एजेन्डा ? शुक्रबार, जेठ १९, २०८० समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको हो ।
![कृषि विकास बैंकमा जागिरको अवसर [सूचनासहित]](https://newsgriha.com/uploads/posts/krisibikas bank adbl1685667922.jpg)
कृषि विकास बैंकमा जागिरको अवसर [सूचनासहित] शुक्रबार, जेठ १९, २०८०

मुग्लिन–मलेखु सडक विस्तार र स्तरोन्नतिको काम सुरु शुक्रबार, जेठ १९, २०८०

कुन प्रदेशमा कस्तो रहला मौसम ? शुक्रबार, जेठ १९, २०८० हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तो छ भारतमा प्रधानमन्त्रीको शुक्रबार कार्यतालिका शुक्रबार, जेठ १९, २०८० चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो दिन शुक्रबार मध्यप्रदेशको उज्जैनमा महाकालेश्वरको पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर शुक्रबार, जेठ १९, २०८० नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकका अनुसार यूरो एकको खरिद दर १४० रुपैयाँ ८० पैसा र बिक्री दर १४१ रुपैयाँ ४४ पैसा रहेको छ ।

यस्तो छ शुक्रबार तपाईंको राशिफल शुक्रबार, जेठ १९, २०८० १९ जेठ २०८०, शुक्रबार । जेठ शुक्ल त्रयोदशी तिथि । पञ्चाङ्ग परिधि तैतल स्वाति । राशिफल हेर्नुहोस् ।

विवाह अगाडि १२ पास गर्नेलाई गाउँपालिकाले दियो २० हजार बिहीबार, जेठ १८, २०८० मकवानपुरको कैलाश गाउँपालिकाले बालविवाह रोक्नका लागि विवाह अगाडि १२ पास गरेको छात्रालाई २० हजार रुपैयाँ नगद हस्तान्तरण गरेको छ ।









