कृषि विकास बैंकमा जागिरको अवसर [सूचनासहित]
![कृषि विकास बैंकमा जागिरको अवसर [सूचनासहित]](https://newsgriha.com/uploads/posts/krisibikas bank adbl1685667922.jpg)
काठमाडौं— कृषि विकास बैंकले कर्मचारी माग गरेको छ । त्यसका लागि बैंकले दरखास्त आह्वान गरेको छ ।
नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो । १७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको छ ।
शुक्रबार (१९ जेठ) देखि ७ असारसम्ममा अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८० ०६:४७