टिकटक बनाउनेको भीडले दुर्घटनाको जोखिम [तस्बिरहरू]
कैलालीको चिसापानीस्थित कर्णाली नदीको पुलमा टिकटकबनाउनेहरुको भीडले दुर्घटनाको जोखिम बढाएको छ ।
पुलमा सेल्फी खिच्नेदेखि टिकटकबनाउनेहरुको भीडका कारण दुर्घटनाका घटनाहरू बढ्न थालेका हुन् । चिसापानीको सीमानासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली पुलको अवलोकन गर्ने पर्यटकको संख्या बढ्नु सकारात्मक भएपनि बीच सडकमै टिकटकबनाउनेहरुका कारण जोखिम बढाएको हो ।
तस्बिर : न्यूज एजेन्सी नेपाल









प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८० १५:०६



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






