News Griha :: न्यूजगृह
मेलम्ची खानेपानीको मुहान

हेलम्बु गाँउपालिका–१ अम्बाथानस्थित मेलम्ची  खानेपानी आयोजनाको  मुहान स्थलमा वि.सं. २०७८ असारमा आएको बाढीले क्षति पुर्‍याएको संरचनालगायत मर्मत सम्भार कार्य गरिँदै । यस वर्ष वर्षा याममा पनि काठमाडौंमा मेलम्चीको पानी पठाउने तयारी छ ।

तस्बिर : देवराज सुवेदी/रासस

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  २१:२९
Weather Update