News Griha :: न्यूजगृह
महिला क्रिकेट : तेस्रो खेलमा नेपाल विजयी
महिला क्रिकेट : तेस्रो खेलमा नेपाल विजयी नेपालले पाँच खेलको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ ।
फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता
फुकोट कर्णाली निर्माणका लागि विद्युत् उत्पादन कम्पनी र एनएचपीसीबीच सम्झौता नेपाल सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीकोसमेत लगानीमा निर्माण हुने भएको छ ।
अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पीडीएमा हस्ताक्षर
अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पीडीएमा हस्ताक्षर अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत् निगमले नै तल्लो अरुण जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ ।
सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन
सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुई महत्वपूर्ण पाइप लाइन निर्माणमा सहमति भएको छ । त्यसका लागि भारतले झण्डै रु १७ अर्ब बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।
न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश
न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’को शिलान्याश गरेका हुन् । 
नेपालबाट भारतले १० हजार मेगावाट विद्युत् खरिद गर्ने 
नेपालबाट भारतले १० हजार मेगावाट विद्युत् खरिद गर्ने  नेपालबाट भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने भएको छ । 
प्रधानमन्त्री प्रचण्ड र मोदीद्वारा संयुक्त रूपमा विराटनगर कार्गो रेलमार्गको उद्घाटन 
प्रधानमन्त्री प्रचण्ड र मोदीद्वारा संयुक्त रूपमा विराटनगर कार्गो रेलमार्गको उद्घाटन  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा विराटनगर रेलमार्गको उद्घाटन गरेका छन् । 
गर्मी बढेपछि झापाका दुई स्थानीय तहमा विद्यालय बन्द
गर्मी बढेपछि झापाका दुई स्थानीय तहमा विद्यालय बन्द गर्मी बढेसँगै मेचीनगर नगरपालिका र कचनकवल गाउँपालिकाले पालिकाभित्र सञ्चालित विद्यालयमा बिदा गर्न सूचना जारी गरेका हुन् ।
सुनको मूल्यमा नयाँ रेकर्ड 
सुनको मूल्यमा नयाँ रेकर्ड  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ५ सयले बढेको छ ।
‘रिकभरी’को नाममा दलितमाथि ज्यादती भएको भन्दै बैंक तथा वित्तीय संस्थालाई चेतावनी
‘रिकभरी’को नाममा दलितमाथि ज्यादती भएको भन्दै बैंक तथा वित्तीय संस्थालाई चेतावनी दलितका लागि दलित आन्दोलन नेपालले ‘रिकभरी’को नाममा दलित समुदायका ऋणीहरूमाथि ज्यादती नगर्न बैंक तथा वित्तीय संस्थाहरूलाई चेतावनी दिएको छ ।
Weather Update