News Griha :: न्यूजगृह
नेपालगञ्ज सुक्खा बन्दरगाहको उद्घाटन
फाइल तस्बिर ।

काठमाडौं— नेपालगञ्ज सुक्खा बन्दरगाहको उद्घाटन भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा सो बन्दरगाहको उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १३:२१
Weather Update