नेपालबाट भारतले १० हजार मेगावाट विद्युत् खरिद गर्ने

काठमाडौं— नेपालबाट भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने भएको छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८० १३:३०