प्रधानमन्त्री प्रचण्ड र मोदीद्वारा संयुक्त रूपमा विराटनगर कार्गो रेलमार्गको उद्घाटन

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा विराटनगर रेलमार्गको उद्घाटन गरेका छन् ।
सो रेलमा कार्गो सामान मात्र चल्नेछ । जोगवनीदेखि विराटनगरसम्म सञ्चालन गर्ने भनिएको रेलमार्गको भने जोगवनीदेखि पाँचकिलोमिटसम्म कटहरी गाउँपालिकासम्म बनेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८० १३:१८