News Griha :: न्यूजगृह
प्रचण्डजीसँगको पार्टनरसीप सुपरहिट हुन्छ : भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी पुष्पकमल दाहाल प्रचण्डसँगको पार्टनरसीप सुपरहिट बनाउने बताएका छन् ।

बिहीवार प्रधानमन्त्री दाहालको भारत भ्रमणको दोस्रो दिन आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले भने, ‘मैले र प्रधानमन्त्री प्रचण्डजीले भविष्यमा आफ्नो पार्टनरसीप सुपरहिट बनाउन महत्वपूर्ण निर्णय लिएका छौँ ।’

 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १४:४८
Weather Update