News Griha :: न्यूजगृह
सामुदायिक विद्यालय र स्थानीय तहलाई केन्द्रले लेख्यो यस्तो पत्र

काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आईईएमआईएस (IEMIS) गर्न सामुदायिक विद्यालयलाई अनुरोध गर्दै पत्र लेखेको छ ।

आईईएमआईएस अद्यावधिक गर्नका लागि आवश्यक सहजीकरण गरिदिन स्थानीय तहलाई केन्द्रले अनुरोध गरेको छ ।

केन्द्रले आइतबार विद्यालय र स्थानीय तहलाई पत्र लेख्दै १५ असारभित्र सो कार्य गर्न अनुरोध गरेको छ । 
  

पत्र यस्ताे छ

edupaper1685623515.JPG

edufile1685623561.JPG

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १८:२७
nepali_patro_2nepali_patro_2
Weather Update