News Griha :: न्यूजगृह
१८ जेठ बिहीबार तपाईंको राशिफल
१८ जेठ बिहीबार तपाईंको राशिफल
स्वास्थ्यमन्त्रीले गरे मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर
स्वास्थ्यमन्त्रीले गरे मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले मन्त्रिस्तरीय निर्णय गर्दै आठ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन् ।
दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनु भ्रमणको उद्देश्य : प्रधानमन्त्री दाहाल
दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनु भ्रमणको उद्देश्य : प्रधानमन्त्री दाहाल चारदिने भ्रमणका लागि भारत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनु आफ्नो भ्रमणको मुख्य उद्देश्य रहेको बताएका छन् ।
नागरिकता विधेयकविरुद्ध एमाले निकट विद्यार्थी संगठनको राँके जुलुस
नागरिकता विधेयकविरुद्ध एमाले निकट विद्यार्थी संगठनको राँके जुलुस नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नागरिकता विधेयकविरुद्ध राँके जुलुस निकालेको छ ।
ढुंगा, गिटी र बालुवा निकासी नीतिप्रति शान्ति समाजको असन्तुष्टि
ढुंगा, गिटी र बालुवा निकासी नीतिप्रति शान्ति समाजको असन्तुष्टि ढुंगा, गिटी र बालुवा निकासीका लागि सरकारले अवलम्बन गर्न लागेको नीतिको मानव अधिकार तथा शान्ति समाजले असन्तुष्टि जनाएको छ ।
प्रधानमन्त्री दाहालसँग मोदीका सल्लाहकारको भेट
प्रधानमन्त्री दाहालसँग मोदीका सल्लाहकारको भेट भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गरेका छन् ।
आन्तरिक कार्यविधि मस्यौदा तयार पार्न उपसमिति गठन गर्ने लेखा समितिको निर्णय
आन्तरिक कार्यविधि मस्यौदा तयार पार्न उपसमिति गठन गर्ने लेखा समितिको निर्णय प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबारको बैठकले समितिको बैठक सञ्चालनसम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा तयार पार्न एक उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग
विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग नेपाल सरकार र विश्व बैंकबीच १५ अर्ब ८४ करोड रुपैयाँ (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र दुई अर्ब ६० करोड रुपैयाँ (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
राष्ट्रपति पौडेलद्वारा पाँच देशका गैरआवासीय राजदूत नियुक्त
राष्ट्रपति पौडेलद्वारा पाँच देशका गैरआवासीय राजदूत नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।
Weather Update