माइतीघरमा जलाइयो भारतीय नक्सा

काठमाडौं— नेपाली भूमि समेटिएको नक्सा भारतीय संसदमा राखेको विरोधमा नेपालमा भारतीय नक्सा जलाइएको छ ।
सत्तारुढ एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले माइतीघरमा नेपाली भूमि समेटिएको भारतीय नक्सा जलाएको हो ।
अखण्ड भारतको नक्सा भारतीय संसदमा राखेको विरोधमा उत्रिएका उनीहरूले भारतविरुद्ध नारा लगाएका छन् ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० १८:३२