चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित खोरमा राखिएको पाटेबाघ ।
बस्तीमा पसेर मान्छेलाई आक्रमण गरेपछि यो बाघलाई राष्ट्रिय निकुञ्जबाट यहाँ ल्याएर राखिएको हो ।
तस्बिर : कृष्ण आचार्य/रासस