आज भारत भ्रमणमा जाँदै प्रधानमन्त्री दाहाल बुधबार, जेठ १७, २०८०

निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै बुधबार, जेठ १७, २०८०

यस्तो छ बुधबार तपाईंको राशि बुधबार, जेठ १७, २०८०

केन्द्रीय कार्यसमिति बैठक बोलाउन कांग्रेस नेताहरूको माग मंगलबार, जेठ १६, २०८० नेपाली कांग्रेसका नेता मधु आचार्यले कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक चाँडो बोलाउनुपर्ने बताएका छन् ।

जुम्ली मार्सी धानको ब्रान्डिङ गरिने मंगलबार, जेठ १६, २०८० संघीय सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत बजेटमा ‘रैथानेमा गर्व गरौँ’ भन्ने नारालाई अघि सारेको छ ।

सिँचाइ कुलोले दियो किसानलाई खुसी मंगलबार, जेठ १६, २०८० मुगुको छायानाथ रारा नगरपालिका–१३ तिर्प गाउँमा सिँचाइ कुलो निमार्ण भएपछि किसान खुसी भएका छन् ।
विद्यालय बन्दको निर्णय गर्ने तयारीमा छौं : अध्यक्ष तिवारी मंगलबार, जेठ १६, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी विद्यालय बन्द गरेर सरकारलाई कडा रूपमा दबाब दिने बताएका छन् ।

छात्रालाई साइकल मंगलबार, जेठ १६, २०८०

तीन आरोपितको बयान लिन सुरु मंगलबार, जेठ १६, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तीन जना आरोपितको बयान लिन सुरु भएको छ ।

बाँकेमा बसले कारलाई ठक्कर दिँदा दुईको मृत्यु मंगलबार, जेठ १६, २०८० बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै मंगलबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दिनभरिका खबर, न्यूजगृह समाचार मंगलबार, जेठ १६, २०८०

सरकारले बोलायो ‘कोशी’ प्रदेश नाममा असन्तुष्टलाई वार्तामा मंगलबार, जेठ १६, २०८०

प्रधानमन्त्रीले मिचिएका भूमि फिर्ताको विषय भारतमा उठाउनुपर्छ : एमाले उपमहासचिव गुरुङ मंगलबार, जेठ १६, २०८० नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा राष्ट्रहितका मुद्दामा छलफल हुनुपर्ने बताएका छन् ।









