प्रधानमन्त्रीको भारत भ्रमणबारे पत्रकारलाई प्रश्न सोध्न रोक मंगलबार, जेठ १६, २०८०

रेशम चौधरीको आममाफी विरुद्ध सर्वोच्चमा रिट, भोलि पेसी मंगलबार, जेठ १६, २०८० रेशम चौधरीलाई आममाफी दिइएकोविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

ओलीको प्रश्न : नेपाली भूमि समावेश भएको नक्सा सच्याउनुस् भन्न नसके प्रधानमन्त्री किन भारत जाने ? मंगलबार, जेठ १६, २०८० ‘प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस् । त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नुपर्छ । यतिकुरा गर्न सक्नुहुन्न भने अनि भारत भ्रमणमा किन जाने ?’

पाँच करोड सांसदले आफूखुसी खर्च गर्न पाउँदैनन् : अर्थमन्त्री महत मंगलबार, जेठ १६, २०८० उनले १६५ वटै निर्वाचन क्षेत्रमा केही न केही विकासका कार्यक्रम पुगोस् भनेर यसको व्यवस्था गरिएको बताए ।

गणतन्त्र र संघीयता जोखिममा : रास्वपा नेता मनिष झा मंगलबार, जेठ १६, २०८० उनले भने, ‘कतिपय मान्यहरू हाम्रो त आउँदै आएन आयोजना भन्नुभएको छ । हामीले जानीजानी हैन रातो किताबमा आएको छ । छुटेको छ । तर, परेको छ ।’

युट्युब, फेसबुक, नेटफ्लिक्सले पनि अब २ प्रतिशत कर तिर्नुपर्ने मंगलबार, जेठ १६, २०८० अर्थ मन्त्रालयले सोमबार जारी गरेको आर्थिक विधेयक ०८० अनुसार फेसबुक, ट्वीटर, यूट्यूब तथा नेटफ्लिक्स जस्ता ‘स्ट्रमिङ च्यानल’ले कारोबार मूल्यको दुई प्रतिशत कर भुक्तानी गर्नुपर्नेछ ।

कतिपय योजना बजेट वक्तव्यमा छुटेको अर्थमन्त्रीको प्रष्टिकरण : आर्थिक वृद्धिको लक्ष्य पूरा हुने दाबी मंगलबार, जेठ १६, २०८० उनले भने, ‘कतिपय मान्यहरू हाम्रो त आउँदै आएन आयोजना भन्नुभएको छ । हामीले जानीजानी हैन रातो किताबमा आएको छ । छुटेको छ । तर, परेको छ ।’

गणतन्त्रको सबलीकरणको पक्षमा मंगलबार, जेठ १६, २०८० ‘गणतन्त्र’ भनेको राजसंस्था विस्थापित गर्नुमात्र होइन । गणतान्त्रिक शासन प्रणाली समग्रमा राजसंस्थाकालीन प्रणालीभन्दा हरेक हिसाबले राम्रो शासन प्रणाली मानिन्छ । यसरी प्राप्त भएको गणतन्त्रलाई जन उत्तरदायी, लोकप्रिय तथा दह्रो बनाउँदै लैजानुपर्ने अहिले ठूलै चुनौतीको घडी पनि हो । यस्ता चुनौती पार गर्ने क्षमता सर्वथा जनताको जागरुकता, गणतन्त्र रक्षा विषयक अन्तरदलीय...

मन्त्रिपरिषद् बैठक बस्दै मंगलबार, जेठ १६, २०८० बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणलगायत विषयमा छलफल हुने बताइएको छ ।

दरबार हत्याकाण्डको अनुसन्धान गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता मंगलबार, जेठ १६, २०८० २०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरण बारेमा खोजीनीति गर्ने प्रतिवद्धता पनि प्रधानमन्त्री दाहालले गरे ।

गणतन्त्र दिवसमा राप्रपाको उद्घोष : २०८४ सम्म राजसंस्था फर्किन्छ मंगलबार, जेठ १६, २०८० राप्रपा कास्कीले राजसंस्था चाँडै फर्कने उद्घोष गरेको छ । २०८४ सम्म राजतन्त्र नेपालमा फर्किने पार्टीले दाबी समेत गरेको छ ।

टि–२० महिला क्रिकेट : नेपालद्वारा मलेसिया पराजित मंगलबार, जेठ १६, २०८० मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा मंगलबार भएको खेलमा विजयी भएसँगै नेपाल र मलेसियाबीचको शृङ्खला १–१ को बराबरीमा पुगेको छ ।
इटालीको म्यागियोर तालमा ढुंगा दुर्घटना मंगलबार, जेठ १६, २०८० इटालीको उत्तरी भागमा अवस्थित म्यागियोर तालमा पर्यटक सवार ढुंगा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।









