मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं— मन्त्रिपरिषद्को बैठक मंगलबार दिउँसो साढे ३ बजे सिंहदरबारमा बस्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबारदेखि हुने भारत भ्रमण जानुअघि बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणलगायत विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० १४:३३