News Griha :: न्यूजगृह
चेन्नई सुपर किङ्सलाई आईपीएलको उपाधि
चेन्नई सुपर किङ्सलाई आईपीएलको उपाधि इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यस सिजनको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ ।
बजेटले निजी क्षेत्रको मनोबल बढायो : अध्यक्ष ढकाल
बजेटले निजी क्षेत्रको मनोबल बढायो : अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रलाई महत्व दिँदै विद्यमान आर्थिक अवस्थालाई सुधार गर्ने प्रतिवद्धता व्यक्त भएको बताएका छन् ।
अबको एजेन्डा समृद्धि र सुशासन : पर्यटनमन्त्री किराती
अबको एजेन्डा समृद्धि र सुशासन : पर्यटनमन्त्री किराती संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले गणतन्त्रात्मक मुलुकको अबको एजेन्डा आर्थिक समृद्धि र सुशासन रहेको बताएका छन् ।
बजेटले आशा जगाएन : राजेन्द्र लिङ्देन
बजेटले आशा जगाएन : राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेट जनतामा आशा जगाउने किसिमको नआएको बताएका छन् ।
ए डिभिजन लिग फुटबलमा खुमलटार विजयी
ए डिभिजन लिग फुटबलमा खुमलटार विजयी राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा एफसी खुमलटार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै विजयी भएको छ ।
विदेश पढ्न जाने विद्यार्थीले पाउने सटही सुविधामा कर बढ्यो
विदेश पढ्न जाने विद्यार्थीले पाउने सटही सुविधामा कर बढ्यो विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले नेपालमा विदेशी मुद्रा सहटी गर्दा लाग्ने कर बढेको छ ।
बजेटबारे कसले के भने ?
बजेटबारे कसले के भने ? नेकपा एमालेका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेटले मुलुकको अर्थतन्त्रका समस्यालाई देख्न नसकेको प्रतिक्रिया दिएका छन् ।
एमाले अध्यक्ष ओली भन्छन्– बजेटले संकट टार्न सक्दैन
एमाले अध्यक्ष ओली भन्छन्– बजेटले संकट टार्न सक्दैन अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ बजेटका बारेमा प्रारम्भिक प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले बजेटले वर्तमान संकटलाई धान्न नसक्ने बताए ।
Weather Update