News Griha :: न्यूजगृह
यस्तो छ मंगलबार विदेशी मुद्राको विनिमय दर [सूची]

काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९१ पैसा र बिक्री दर १३२ रुपैयाँ ५१ पैसा पुगेको छ ।

यूरो एकको खरिद दर १४१ रुपैयाँ ३५ पैसा र बिक्री दर १४१ रुपैयाँ ९९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ८७ पैसा र बिक्री दर १६३ रुपैयाँ ६१ पैसा रहेको छ ।

हेर्नुहोस् सूची 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०६:२६
Weather Update