फास्ट ट्रयाकमा बजेट घट्यो, २२ अर्ब ५० करोड मात्रै

काठमाडौं— सरकारले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनाका लागि २२ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षका लागि डा. अर्थमन्त्री प्रकाशशरण महतले आयोजनाको लागि बजेट घटाएका हुन् । चालु आर्थिक वर्षमा फास्ट ट्रयाकको लागि ३० अर्ब बजेट विनियोजन भएको थियो ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:५६