आगामी आर्थिक वर्षको बजेट [पूर्णपाठ]
![आगामी आर्थिक वर्षको बजेट [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/budget-prakashsaran mahat31685361078.jpg)
काठमाडौं— अर्थमन्त्री डा.प्रकाशरण महतले सोमबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०८०/८१ को लागि बजेट घोषणा गरेका छन् ।
उनले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको बताए ।
जसमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ रहेको अर्थमन्त्री महतकाे भनाइ छ ।
हेर्नुहोस् पूर्णपाठ
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १९:४१