News Griha :: न्यूजगृह
नागरिक पेन्सन योजना सञ्चालन गरिने 

काठमाडौं— अर्थमन्त्री डा.प्रकाशशरण महतले नागरिक लगानी कोषमार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गरिने बताएका छन् ।

वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्‍याउने गैर–व्यवसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न प्रभावकारी कदम कदम चाल्ने साथै मिटरब्याज पीडितका गुनासो पनि उचित रुपमा सम्बोधन गरिने उनले बताएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १९:१७
Weather Update