News Griha :: न्यूजगृह
उद्योग तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब

काठमाडौं— अर्थमन्त्री डा. प्रकाशरण महतले आपूर्ति सहज बनाउन लागत साझेदारीमा प्रत्येक प्रदेशमा १/१ वटा आधुनिक गोदाम घर निर्माण गरिने जानकारी दिए ।

सोमबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै मन्त्री महतले उद्योग तथा आपूर्ति मन्त्रालयलाई ९ अर्बको बजेट विनियोजन गरेको जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:०२
Weather Update