News Griha :: न्यूजगृह
रुस–युक्रेन ले आपूर्तिमा कमी आयो
रुस–युक्रेन ले आपूर्तिमा कमी आयो संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले रुस–युक्रेन युद्धले आपूर्तिमा कमी आएको बताएका छन् । 
राजस्व संकलन लक्ष्यभन्दा कम
राजस्व संकलन लक्ष्यभन्दा कम अर्थमन्त्री डा. रामशरण महतले राजस्व संकलन लक्ष्यभन्दा कम भएको बताएका छन् । अर्थतन्त्रलाई लयमा फर्काउन राजस्व चुहावट रोक्न जरुरी रहेको उल्लेख गर्दै उनले राजस्व प्रणालीमा सुधारको आवश्यकता औँल्याएका छन् ।
विश्वव्यापी मन्दीको कारण आर्थिक वृद्धि २.१६ प्रतिशतमा खुम्चियो : अर्थमन्त्री महत
विश्वव्यापी मन्दीको कारण आर्थिक वृद्धि २.१६ प्रतिशतमा खुम्चियो : अर्थमन्त्री महत अर्थमन्त्री डा. प्रकाशरण महतले विश्वव्यापी मन्दीको असरका कारण नेपालको आर्थिक वृद्धि खुम्चिएको बताएका छन् । हाल २ दशमलव १६ प्रतिशतमा आर्थिक वृद्धि खुम्चिएको उनले बताएका हुन् ।
बजेट भाषण ०८०/०८१ [लाइभ]
बजेट भाषण ०८०/०८१ [लाइभ] १५ जेठमा वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । 
आगामी आर्थिक वर्षको बजेट पारित
आगामी आर्थिक वर्षको बजेट पारित सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेटको अंक पारित गरेको हो । आइतबार अपरान्ह बस्ने स्रंघीय संसदका दुबै सदनको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामीआर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन्। 
संसदीय समितिका सभापति चयनमा ढिला नगर्न  सभामुखको ध्यानाकर्षण
संसदीय समितिका सभापति चयनमा ढिला नगर्न  सभामुखको ध्यानाकर्षण प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापति चयनमा ढिला नगर्न राजनीति दलका नेताहरूको ध्यानाकर्षण गराएका छन् । 
देशलाई लुटेको हेरेर बस्न सकिँदैन : मन्त्री किराती
देशलाई लुटेको हेरेर बस्न सकिँदैन : मन्त्री किराती पर्यटनमन्त्री सुदन किरातीले अशिक्षा र भ्रष्टाचार सबैभन्दा ठूलो शत्रु भएको बताएका छन् ।
वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित
वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित उनले अहिलेको बजेट १६ खर्ब ८८ अर्बको सिलिङको हाराहारीमा रहेको पनि बताए । बजेटमा खर्चमा मितव्ययिता अपनाउने, साधरण खर्च हदसम्म कटौती गर्ने, पुँजीगत खर्च प्रभावकारी रूपमा गर्नसक्ने बनाउने गरी बजेट ल्याउँदा राज्यभित्र भएका संरचनाहरूलाई बलियोसँग चलायमान बनाउने गरी आउने उनको भनाइ छ । 
रेशम चौधरीलाई आममाफी दिएकोप्रति नेपाल बारको गम्भीर आपत्ति
रेशम चौधरीलाई आममाफी दिएकोप्रति नेपाल बारको गम्भीर आपत्ति सोमबार बिहान गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारबाट आममाफी पाएका रेशम चौधरीलाई अदालतको पूर्ण पाठ पनि नआएको अवस्थामा आममाफी दिएकोप्रति नेपाल बार एसोसिएसनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक 
बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक  बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्नेछ ।
टीकापुर घटनाका राजबन्दीहरूलाई छिट्टै रिहाइ गर्न रेशम चौधरीको माग
टीकापुर घटनाका राजबन्दीहरूलाई छिट्टै रिहाइ गर्न रेशम चौधरीको माग रिहाइपश्चात् गृहजिल्ला कैलाली पुगेका उनले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग टीकापुर घटनाका राजबन्दीहरूलाई रिहाइ गर्न असोज ३ नै पर्खिनु नपर्ने भन्दै रिहाइको माग गरेका हुन् । 
Weather Update