News Griha :: न्यूजगृह
रुस–युक्रेन ले आपूर्तिमा कमी आयो

काठमाडौं— संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले रुस–युक्रेन युद्धले आपूर्तिमा कमी आएको बताएका छन् । 

‘उच्च ब्याजदरका कारण लगानीमा कमी आएको, सरकारको पुँजीगत खर्च अपेक्षित रूपमा बढ्न नसकेको,’ बजेट प्रस्तुत गर्दै उनले भने, ‘समष्टिगष्त मागमा कमी आएको हुँदा आर्थिक गतिविधिमा सुस्तता देखिएको छ ।’ 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:४२
Weather Update