उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गर्दै, प्रतिरक्षामा उत्रियो जापान सोमबार, जेठ १५, २०८०

यो राजाको शासन होइन, कसैको हुकुम चल्दैन : गगन सोमबार, जेठ १५, २०८० सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले आवश्यकताका आधारमा निर्णय गर्ने भन्दा पनि सरकारले कानूनको शासन मान्नुपर्ने बताए ।

हारे हारिन्छ तर अब कांग्रेस कुनै पार्टीसँग गठबन्धन गरेर निर्वाचनमा जाँदैन : गगन थापा सोमबार, जेठ १५, २०८० महामन्त्री थापाले निर्वाचनको बेला मतदाताबीच गएर रुखमा होइन् चर्खा, साइकलमा मत हाल भनेर मत माग्दा कांग्रेस सत्ताको लागि सबै गर्छ भन्ने खालको छवि जनतामा परेको बताए ।

सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार ९२० उजुरी सोमबार, जेठ १५, २०८० सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि एक हजार नौ सय २० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

ट्रकको ठक्करबाट घाइते सन्तुमायाको मृत्यु सोमबार, जेठ १५, २०८० ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सोमबार वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लोकतन्त्रको विकल्प छैन : अध्यक्ष नेपाल सोमबार, जेठ १५, २०८० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार निरङ्कुशतन्त्रविरुद्ध नेपाली जनताले लामो समयदेखि गरेको सङ्घर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

सगरमाथा दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी सोमबार, जेठ १५, २०८० विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७० वर्ष पुगेको अवसरमा सोमबार काठमाडौंमा प्रभातफेरी गरिएको हो ।
सिकलसेल र थालसेमियाबारे जानकारी गराउँदै स्थानीय सरकार सोमबार, जेठ १५, २०८० बाँकेको कोहलपुर नगरपालिकाले वंशाणुगत रोगका रूपमा रहेको सिकलसेल एनिमिया र थालेसेमियाबारे गाउँ–गाउँमा चेतना जगाउन सुरु गरेको छ ।

सुनचाँदीको मूल्य स्थिर सोमबार, जेठ १५, २०८० छापावाल सुन प्रतितोला १ लाख ८ हजार १ सय र तेजाबी सुन १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सांसद प्रदीप पौडेलको खबरदारी : सरकारले सार्वजनिक जग्गाको दुरुपयोग नगरोस् सोमबार, जेठ १५, २०८० नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिन सरकारसँग आग्रह गरेका छन् ।

जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म गणतन्त्रको औचित्य प्रमाणित हुँदैन : प्रधानमन्त्री प्रचण्ड सोमबार, जेठ १५, २०८० ‘आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य पनि प्रमाणित हुँदैन,’ उनले भने ।

लोकतन्त्रको विकल्प लोकतन्त्र : प्रधानमन्त्री प्रचण्ड सोमबार, जेठ १५, २०८० ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको उनको भनाइ छ ।
जेलबाट छुटेपछि रेशमले भने- घटनामा मारिएकाहरूको परिवारलाई जरुर पीडा छ, पीडा २१ किलोको नेल लगाउने रेशमलाई पनि छ (बयानको पूर्णपाठ) सोमबार, जेठ १५, २०८० लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्छ । हामीले सम्मानित अदालतको फैसलालाई स्वीकार गरेर जेलमा जीवन बितायौँ । सम्मानित अदालतले गरेको फैसलालाई सरकारले मान्ने कि नमान्ने ? आखिर त्यस्तो रहस्य के छ ? जसलाई सार्वजनिक गर्न सकिँदैन । किन लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिँदैन ? रहस्मय घटना त छ नि ? आयोगको...


/cloudfront-us-east-2.images.arcpublishing.com/reuters/7CUO6KIHERKJJLJD6T4FNDWVRY.jpg)






