News Griha :: न्यूजगृह
सुनचाँदीको मूल्य स्थिर

काठमाडौं— नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको छ ।

छापावाल सुन प्रतितोला १ लाख ८ हजार १ सय र तेजाबी सुन १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, चाँदी पनि प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमानै कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ११:५८
Weather Update