News Griha :: न्यूजगृह
गणतन्त्र दिवस : सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
गणतन्त्र दिवस : सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै मुलुकभर विविध कार्यक्रमको आयोजना गरी १६औं गणतन्त्र दिवस आज उल्लासमय वातावरणमा मनाइँदैछ ।
सोमबार यी प्रदेशमा वर्षाको सम्भावना
सोमबार यी प्रदेशमा वर्षाको सम्भावना हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर [सूची]
यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर [सूची] नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै 
विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै  १६औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल १५ जेठमा निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरिँदै
आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गरिँदै सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट आज ल्याउँदै छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज अपराह्न संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।
रेशम चौधरीलाई आममाफी कानुन विपरीत : रास्वपा
रेशम चौधरीलाई आममाफी कानुन विपरीत : रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रेशम चौधरीलाई आममाफी दिलाउन सरकारले गरेको निर्णय आममाफीको मर्म विपरीत मात्रै नभइ पीडितको सन्दर्भमा अन्यायपूर्ण रहेको ठहर गरेको छ ।
जाजरकोटमा खच्चड
जाजरकोटमा खच्चड
बजेटको कार्यान्वयन पक्षलाई जोड दिनुपर्छ : प्रमुख सचेतक लेखक
बजेटको कार्यान्वयन पक्षलाई जोड दिनुपर्छ : प्रमुख सचेतक लेखक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याउने बजेट कार्यान्वयन पक्षलाई जोड दिएर ल्याउनुपर्ने बताएका छन् ।
Weather Update