कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या घट्दै जाँदा उत्पादनमा कमी : अर्थमन्त्री महत आइतबार, जेठ १४, २०८०

भारतलाई महिला भलिबलको उपाधि आइतबार, जेठ १४, २०८० भारतले एनएससी काभा (सेन्ट्रल एशियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ ।
दिनभरिका खबर, न्यूजगृह समाचार आइतबार, जेठ १४, २०८०

ए डिभिजनमा आइतबार एनआरटी र मनाङकाे जित आइतबार, जेठ १४, २०८० राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।
![तत्काल शिक्षा ऐन जारी गर्न माग गर्दै धर्ना [तस्बिरहरू पनि]](https://newsgriha.com/uploads/posts/educations11685280715.png)
तत्काल शिक्षा ऐन जारी गर्न माग गर्दै धर्ना [तस्बिरहरू पनि] आइतबार, जेठ १४, २०८० नेपाल शिक्षक संगठनलगायतका शैक्षिक संस्थाले संघीय शिक्षा ऐन जारी गर्न र शिक्षामा लगानी बढाउन माग गर्दै धर्ना दिएका छन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू आइतबार, जेठ १४, २०८०

भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डलाई बाबुरामले दिए यस्ता सुझाव आइतबार, जेठ १४, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारतसँगको सबै समस्यालाई एकमुष्ट समाधानमा जोड दिनुपर्ने बताएका छन् ।

राष्ट्रपति पौडेलद्वारा रेशम चौधरीको कैद सजाय माफी आइतबार, जेठ १४, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् ।

भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई विज्ञहरूले कस्ता बुझाव दिए ? आइतबार, जेठ १४, २०८०

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयमा एमालेको आपत्ति आइतबार, जेठ १४, २०८० एमालेका सचेतक महेश बर्तौलाले चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन् । सचेतक बर्तौलाले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले जन्मकैदको सजाय दिएको चौधरीलाई सत्ता टिकाउनका लागि आममाफी दिने निर्णय गरेकाे बताए ।
1683726652.jpg)
संसदीय सुनुवाइ समितिमा १२ सांसद मनोनीत आइतबार, जेठ १४, २०८० प्रतिनिधि सभाको आइतबारको बैठकले संसदीय सुनुवाइ समितिमा रहने १२ जना सांसद मनोनीत गरेको छ ।

सिंहदरबार अगाडि प्रदर्शन गर्ने १७ अधिकारकर्मी गिरफ्तार आइतबार, जेठ १४, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै सिंहदरबारको दक्षिण मूल ढोकाअघि प्रदर्शन गरिएको छ ।

शेयर बजार : यी कम्पनीको शेयर मूल्य बढ्यो आइतबार, जेठ १४, २०८० धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अंकले ओरालो लागेको छ ।









