नेपालको आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित हुने प्रक्षेपण आइतबार, जेठ १४, २०८०

पौडी खेल्ने क्रममा बेपत्ता भएका गुरुङको शव फेला पर्यो आइतबार, जेठ १४, २०८० अन्नपुर्ण गाउँपालिका ११ घान्द्रुक घर भई पोखरा महानगरपालिका १४ चाउथे बस्ने ६१ बर्षिय मिन बहादुर गुरुङ्गको शव फेला परेको हो ।

खैरो हेरोइनको कारोबारमा संलग्न ६ जना पक्राउ आइतबार, जेठ १४, २०८० लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)बाट खटिएको टोलीले विभिन्न मितिमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

सरकारी स्वामित्वका १९ संस्थान घाटामा आइतबार, जेठ १४, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण अनुसार सरकारी स्वामित्वका १९ वटा संस्थान घाटामा रहेको जानकारी दिएका छन् ।
नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई एमालेको आग्रह आइतबार, जेठ १४, २०८० प्रमुख प्रतिपक्ष नेकपा एमाले सांसद रघुजी पन्तले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

मुलुकको आर्थिक स्थिति सन्तोषजनक छैन : अर्थमन्त्री महत आइतबार, जेठ १४, २०८० आइतबार प्रतिनिधि सभाको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्दै उनले वित्तिय स्थिति भन्दा सामाजिक तथा भौतिक पूर्वधारमा लगानीको अवस्था सन्तोषजनक भएको बताए ।

हवाई रुटको विषयमा भारत भ्रमण उपलब्धीपूर्ण हुने प्रधानमन्त्रीको विश्वास आइतबार, जेठ १४, २०८० नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले यो पटक हवाई रुट, सीमामा देखिएका समस्या लगायतका विषयमा आफ्नो भारत महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प आइतबार, जेठ १४, २०८०

अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपाल तेस्रो आइतबार, जेठ १४, २०८० त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गरेको हो ।

१९ औं एशियाली खेलकुदमा सहभागी हुने खेलाडीहरूको विशेष प्रशिक्षण सुरु गर्न माग आइतबार, जेठ १४, २०८० नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले बुझाएको ज्ञापनपत्र बुझ्दै खेलकुद मन्त्री लिम्बूले खेलकुदलाई पर्यटनसँग जोडेर अघि बढाउन आवश्यक भएको पनि बताएका छन् ।
संयुक्त समितिमा लैङ्गिक समानता सम्बन्धी निर्देशन समिति पनि होस् : सांसद पौडेल आइतबार, जेठ १४, २०८० आइतबार संघीय संसद्को संयुक्त बैठक पेश भएको संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधन सहितको दफावार छलफलमा भाग लिँदै सांसद पौडेलले यस्तो सुझाव दिएकी हुन् ।

समिति गठन गर्दा सबै विचारको प्रतिनिधित्व भएन : सांसद अमरेश सिंह आइतबार, जेठ १४, २०८० उनले जुन प्रश्न संसद्मा उठ्छ त्यसको जवाफ, छिनोफानो पनि संसद् मै हुनुपर्ने बताए ।

सांसद सुवाल भन्छन्— भ्रष्टाचारबारे संसद्मा उठेको कुरा अभिलेखमा राख्ने हो हटाउने होइन आइतबार, जेठ १४, २०८० सद प्रेम सुवालले हत्यारा र भ्रष्टको संरक्षण गर्ने अधिकार कसैलाई नभएको बताएका छन् ।








