आइतबार यस्तो छ फलफूल र तरकारीको मूल्य आइतबार, जेठ १४, २०८०
विद्यालय कर्मचारीलाई उपदान, तलबभत्ता र पेन्सनपट्टा दिन राज्य लागोस् : शर्मा आइतबार, जेठ १४, २०८० नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद विश्वप्रकाश शर्माले सामुदायिक विद्यालय कर्मचारीका मागका विषयमा पुनः संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभा बैठक बस्दै, अर्थमन्त्री डा.महतले आर्थिक सर्वेक्षण पेस गर्ने आइतबार, जेठ १४, २०८० प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । संघीय संसद् भवन बानेश्वरमा बैठक बस्न लागेको हो ।

पीएसजीलाई फ्रान्सेली लिगको उपाधि आइतबार, जेठ १४, २०८० पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानको उपाधि जितेको छ ।

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै आइतबार, जेठ १४, २०८० जनता समाजवादी पार्टी, नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै छ ।
पौडी खेल्ने क्रममा मर्स्याङ्दीमा एक बेपत्ता आइतबार, जेठ १४, २०८० पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तनहुँको भानु नगरपालिका–८ बलिफाँटका ३५ वर्षीय सुकबहादुर नेपाली रहेका छन् ।

आईपीएल फाइनल : चेन्नई र गुजरात खेल्दै आइतबार, जेठ १४, २०८० इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यस सिजनको उपाधिको लागि आइतबार चेन्नई सुपर किङ्स र गुजरात टाइटन्स खेल्दै छन् ।

संघीय संसद्को संयुक्त बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची आइतबार, जेठ १४, २०८० संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठक आइतबार बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित हुने संसद् सचिवालयले जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गर्यो आइतबारको विदेशी मुद्राको विनिमय दर आइतबार, जेठ १४, २०८०

आइतबार यी प्रदेशमा वर्षाको सम्भावना आइतबार, जेठ १४, २०८०

सोमबारदेखि महेन्द्रनारायण निधि टि–२० क्रिकेट प्रतियोगिता हुने आइतबार, जेठ १४, २०८०

ठगी आरोपमा हुलाकका निमित्त प्रमुख पक्राउ आइतबार, जेठ १४, २०८० जिल्ला हुलाक कार्यालय बाराका निमित्त प्रमुख बलिरामप्रसाद कुर्मी पक्राउ परेका छन् ।

चितवनमा गर्मीका बिरामी बढे, रगत अभाव आइतबार, जेठ १४, २०८० गर्मी बढेसँगै बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव भएको छ । रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले अपिल प्रकाशित गरी रक्तदान गर्न आह्वान गरेको छ ।









