News Griha :: न्यूजगृह
नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट बहुमतले पारित
नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट बहुमतले पारित राष्ट्रिय सभाको ९ जेठको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो । प्रतिनिधि सभामा सांसदहरूले छलफलका क्रममा उठाएका प्रश्नहरूको जवाफ शनिबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएका थिए ।
प्रधानमन्त्रीलाई सांसद पन्तको प्रश्न : पञ्चेश्वर परियोजना कार्यन्वयनको विषय भारत भ्रमणको अजेन्डामा छ कि छैन् ? 
प्रधानमन्त्रीलाई सांसद पन्तको प्रश्न : पञ्चेश्वर परियोजना कार्यन्वयनको विषय भारत भ्रमणको अजेन्डामा छ कि छैन् ?  शनिबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री दिए दिएपछि पूरक प्रश्न सोध्ने क्रममा उनले प्रधानमन्त्रीको भारत भ्रमणका अजेन्डाबारे जिज्ञासा राखेका हुन् । 
भारत भ्रमणका क्रममा सीमाको विषय उठाउने प्रधानमन्त्रीको भनाई 
भारत भ्रमणका क्रममा सीमाको विषय उठाउने प्रधानमन्त्रीको भनाई  प्रचण्डले धेरै वर्षपछि यो परियोजना अगाडि बढाउँने बारे नयाँ समझदारी हुने उनको विश्वास छ ।
विदेश गएमात्रै बिहे हुने अवस्था सिर्जना भै सक्यो : गृहमन्त्री श्रेष्ठ 
विदेश गएमात्रै बिहे हुने अवस्था सिर्जना भै सक्यो : गृहमन्त्री श्रेष्ठ  मेरो गाऊ मेरो ठाउँ भिडिओ च्यालेन्जको अवार्ड वितरण कार्यक्रममा उनले विदेशिने संस्कृति घातक भएको बताए । उनले भने ‘रोजगारीको अभावको कारणले गर्दा यस्तो संस्कृतिको सिर्जना भै सक्यो, बिहा गर्न पनि त्यो घरमा चै त्यो केटो चै अमेरिकामा छ, युकेमा छ, फ्रान्समा, अष्ट्रेलियामा छ भन्नु पर्ने स्थिति पैदा भो त्यो परिस्थिति...
भ्रष्टाचारको जालोले देश बर्बाद भइरहेको छ : गृहमन्त्री श्रेष्ठ
भ्रष्टाचारको जालोले देश बर्बाद भइरहेको छ : गृहमन्त्री श्रेष्ठ शनिबार काठमाडौंमा आयोजित मेरो ठाउँ मेरो गाउँ भिडिओ च्यालेन्ज अवार्ड वितरण कार्यक्रममा उनले देश भ्रष्टाचारको जालोले र कमिसनको खेतीले बर्बाद भएको बताएका हुन् । 
श्रीच्छा प्रधानले जितिन ‘मिस नेपाल २०२३’ को उपाधि
श्रीच्छा प्रधानले जितिन ‘मिस नेपाल २०२३’ को उपाधि मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा २४ जना सेमिफाइनलिस्टलाई पछि पार्दै उपाधि जितेकी हुन् । 
अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीति तथा कार्यक्रम आएको प्रधानमन्त्रीको दाबी  
अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीति तथा कार्यक्रम आएको प्रधानमन्त्रीको दाबी   नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले नीति तथा कार्यक्रमले अहिलेको आर्थिक संकट समाधानका आधारभूत विषयहरूको सम्बोधनका लागि जोड दिएको जिकिर गरेका हुन् । 
शरणार्थी प्रकरणको छानविन पहिल्यै सुरु भएको थियो मैले त्यसलाई अघि बढाएको मात्रै हुँ : प्रधानमन्त्री प्रचण्ड 
शरणार्थी प्रकरणको छानविन पहिल्यै सुरु भएको थियो मैले त्यसलाई अघि बढाएको मात्रै हुँ : प्रधानमन्त्री प्रचण्ड  सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यसअघि नै अनुसन्धान अघि बढेको विषयलाई निर्दोष नफस्ने र दोषी नबच्ने गरी आफूले काम थालेको बताए । 
संरक्षित वन्यजन्तु गैँडाको खागसहित तीन जना पक्राउ
संरक्षित वन्यजन्तु गैँडाको खागसहित तीन जना पक्राउ पक्राउ पर्नेमा ६५ वर्षीय होमबहादुर बिक, ४३ वर्षीय कृष्णबहादुर महतो र ६८ वर्षीय सिखा राम थारु छन् । 
गठबन्धनको आडमा सरकारले नीति तथा कार्यक्रमलाई पास गर्न खोजेको एमाले सांसदको दाबी
गठबन्धनको आडमा सरकारले नीति तथा कार्यक्रमलाई पास गर्न खोजेको एमाले सांसदको दाबी संसद्मा नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा उनले गठबन्धनको आडमा जे गर्दा पनि हुन्छ भन्ने सोच पूरा हुन नदिने चेतावनी दिदैँ राष्ट्रिय एकता पार्टी दर्ता गर्न गठबन्धनलाई सुझाव दिइन् ।
सम्झौताको माध्यमबाट अगाडि बढेर नीति तथा कार्यक्रम ल्याएको प्रधानमन्त्रीको प्रष्टोक्ति
सम्झौताको माध्यमबाट अगाडि बढेर नीति तथा कार्यक्रम ल्याएको प्रधानमन्त्रीको प्रष्टोक्ति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्झौताको माध्यमबाट अगाडि बढेर नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । 
दलहरूको बीचमा सन्तुलन ल्याउने गरी काम गरेको छु : प्रधानमन्त्री प्रचण्ड
दलहरूको बीचमा सन्तुलन ल्याउने गरी काम गरेको छु : प्रधानमन्त्री प्रचण्ड नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले राष्ट्रपति, उपराष्ट्रपति तथा सभामुख र उपसभामुखको निर्वाचनमासमेत आफूले राजनीतिक सन्तुलन कायम गरेको दावी गरे ।
Weather Update