News Griha :: न्यूजगृह
देशको स्वाभिमान रक्षाका लागि सबै एकजुट हुनुपर्ने अवस्था आयो : पूर्वराजा ज्ञानेन्द्र शाह
देशको स्वाभिमान रक्षाका लागि सबै एकजुट हुनुपर्ने अवस्था आयो : पूर्वराजा ज्ञानेन्द्र शाह सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित एक कार्यक्रममा पूर्वराजा शाहले देशको स्वाभिमानको रक्षाका लागि सबै एकजुट हुनुपर्ने अवस्था आएको बताए । 
नक्कली शरणार्थीको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुन्छ : पूर्वप्रधानमन्त्री खनाल
नक्कली शरणार्थीको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुन्छ : पूर्वप्रधानमन्त्री खनाल पूर्वप्रधानमन्त्री झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिएका छन् । 
मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौँ : रवि लामिछाने
मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौँ : रवि लामिछाने सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै उनले भने, ‘भ्रष्टहरूलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखेलेसम्म हामी विश्राम लिँदैनौँ ।’
छाप्रो बनाउँदै राउटे
छाप्रो बनाउँदै राउटे
पशुपतिनाथको जलहरी खरिदमा 'सांसदको प्रश्न' : यस्तो छ ११ किलो सुन गायबको अन्तर्य  
पशुपतिनाथको जलहरी खरिदमा 'सांसदको प्रश्न' : यस्तो छ ११ किलो सुन गायबको अन्तर्य   उक्त विषयमाथि महालेखा परीक्षकको कार्यालयले पनि प्रश्न उठाएको छ । कार्यालयको ५९औँ वार्षिक प्रतिवेदनमा जलहरी निर्माणका लागि १०३ किलो ७७३ ग्राम सुन खरिद गरिएकोमा नापतौल गर्दा ९६.८२२ किलो मात्रै भेटिएको उल्लेख छ । 
पत्रकारहरूको व्यावसायिक सुरक्षाको विषय पेचिलो बन्दै छ : अध्यक्ष पोखरेल
पत्रकारहरूको व्यावसायिक सुरक्षाको विषय पेचिलो बन्दै छ : अध्यक्ष पोखरेल नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवी पत्रकारहरूको व्यावसायिक सुरक्षाको सवाल पेचिलो बन्दै गएको बताएका छन् । 
कांग्रेस आलोचनाबाट डराउँदैन : सभापति देउवा
कांग्रेस आलोचनाबाट डराउँदैन : सभापति देउवा ‘आलोचनाबाट डराउनुपर्ने कुरा छैन कांग्रेसले । डराउँदैन पनि । कतिपय उचित आलोचनाहरू हुन्छन् । त्यसले आगामी दिनमा काम गर्न अझ आलोचनाले कामहरू गर्न झन उत्साह हुन्छ । केही समस्या भए करेक्शन पनि हुन्छ,’ उनले भने । 
शरणार्थी प्रकरणभन्दा ठूलो केस बाहिर ल्याउँदैछु : प्रधानमन्त्री प्रचण्ड
शरणार्थी प्रकरणभन्दा ठूलो केस बाहिर ल्याउँदैछु : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री दाहालले भने, ‘जनयुद्धको समयमा हजारौँ मानिसको साथसमर्थन भएजस्तै मलाई विश्वास छ अहिले देखिएको मात्रै हैन तपाईंहरू देख्नुहुनेछ केही समयभित्रै अरू ठुल्ठुला एक्सनहरू हुनेछन् ।’
श्रममन्त्री भन्छन्– श्रम विभाग कमजोर बन्यो, अहिले कता छ थाहा छैन
श्रममन्त्री भन्छन्– श्रम विभाग कमजोर बन्यो, अहिले कता छ थाहा छैन उनले भने, ‘मुलुकभित्रको श्रम र श्रमिकको अवस्था के छ ? भन्नेकुरा श्रम विभाग छ, पहिला श्रम विभाग नै थियो, श्रम विभाग अहिले कता छ भनेर मैले त भन्नु हुने कि नहुने थाहा छैन, तर कमजोर अवस्थामा छ ।’
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच १८ जेठमा वार्ता हुने
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच १८ जेठमा वार्ता हुने भारत भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले १८ जेठमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गर्नेछन् । उनीहरूबीच हैदरावाद हाउसमा वार्ता हुनेछ । सोही वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्नेछन्  । 
सरकारले निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउनुपर्छ : उपसभामुख राना
सरकारले निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउनुपर्छ : उपसभामुख राना उपसभामुख रानाले महिलाहरूलाई हिंसा सहेर नबस्न पनि पटकपटक आग्रह गरिन् । ‘अब महिलाहरूले चुप लागेर बस्ने बेला छैन,’ उनले भनिन् । 
लोकतन्त्रको रक्षाका लागि जनता सजग छन् : प्रथम राष्ट्रपति डा यादव [कुराकानी]
लोकतन्त्रको रक्षाका लागि जनता सजग छन् : प्रथम राष्ट्रपति डा यादव [कुराकानी] प्रथम राष्ट्रपति डा यादवले भने, ‘हामीले अभ्यास गरिरहेको लोकतन्त्र सुन्दर र सही छ, अहिलेको संविधान लोकतन्त्रको मूलबाटो हो । हामी सबै लोकतन्त्रवादी यो मूलबाटोभन्दा बाहिर जान हुन्न । सजग भएर हिँड्नुपर्छ ।’
Weather Update