News Griha :: न्यूजगृह
नीति तथा कार्यक्रममा कृषिलाई महत्व दिइएन : सांसद शान्ति चौधरी 
नीति तथा कार्यक्रममा कृषिलाई महत्व दिइएन : सांसद शान्ति चौधरी  शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कृषि क्षेत्रको विकास विना देशको अर्थतन्त्र बलियो हुन नसक्ने भन्दै यसको विकासका लागि १० वर्ष कृषि क्रान्ति आवश्यक भएको बताइन् ।
नीति तथा कार्यक्रमले सर्वसाधारणलाई छुन सकेन : रास्वपा प्रमुख सचेतक परियार 
नीति तथा कार्यक्रमले सर्वसाधारणलाई छुन सकेन : रास्वपा प्रमुख सचेतक परियार  शनिबार प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै विकासको केन्द्रमा जनतालाई राखेर नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा त्यसो नभएको बताए । 
नीति तथा कार्यक्रममाथिको छलफल औचित्यहीन : पूर्वमन्त्री मेटमणि चौधरी 
नीति तथा कार्यक्रममाथिको छलफल औचित्यहीन : पूर्वमन्त्री मेटमणि चौधरी  उनले भने ‘मलाई के लाग्छ भने छोराछोरी जन्मिसकेको छ, आज हामी छोरी जन्माउने विषयमा छलफल गरिरहेका छौँ ।’
मलाई अझ परिश्रम गर्ने ऊर्जा प्राप्त भएको छ : मोदी
मलाई अझ परिश्रम गर्ने ऊर्जा प्राप्त भएको छ : मोदी प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय नागरिकबाट प्रास्त स्नेह र सद्भावले राष्ट्रका निम्ति अझ परिश्रम गर्ने ऊर्जा प्राप्त भएको बताएका छन् । 
सात सालदेखिका भ्रष्टाचारका फाइल खोलौँ : महामन्त्री शर्मा 
सात सालदेखिका भ्रष्टाचारका फाइल खोलौँ : महामन्त्री शर्मा  शनिबार संसद्मा नीति तथा कार्यक्रममा आफ्ना धारणा राख्दै उनले अब कुनै पनि पार्टीलाई नाफा र घाटाको लेखाजोखा गरेर नभइ जिम्मेवार भएर ७ सालदेखिका भ्रष्टाचारका फाइल खोल्नुपर्ने बताए । 
रोस्टमबाट अनुसन्धान प्रभावित गर्ने बयान दिनु हुँदैन : विश्वप्रकाश शर्मा
रोस्टमबाट अनुसन्धान प्रभावित गर्ने बयान दिनु हुँदैन : विश्वप्रकाश शर्मा शनिबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको छ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाए ।
बालमैत्री बन्यो गलकोट नगरपालिका
बालमैत्री बन्यो गलकोट नगरपालिका नगरपालिकाले बालमैत्री पूर्वाधार र कार्यक्रमका लागि हालसम्म रु दुई करोड ५० लाख खर्च गरिसकेको छ ।
पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन
पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन सभामुख देवराज घिमिरेले पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । 
पशुपतिको जलहरीमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर विचार राख्नु गलत : प्रधानमन्त्री प्रचण्ड
पशुपतिको जलहरीमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर विचार राख्नु गलत : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरको जलहरीको बारेमा प्रमुख प्रतिपक्ष दलको नेतालाई जोडेर संसद्मा विचार राख्नु उचित नभएको बताएका छन् । 
भारतको बैंगलुरु उडेको जहाजमा चरा ठोक्किएको आशङ्का, काठमाडौं फर्कियो
भारतको बैंगलुरु उडेको जहाजमा चरा ठोक्किएको आशङ्का, काठमाडौं फर्कियो काठमाडौंबाट बैंगलुरु उडेको निगमको उडान नं २२५ को न्यारो बडी ‘ए’३२० जहाज उडेको २५ मिनेटमै पुनः काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
नागरिकता विधेयकबारे पूर्वप्रधानन्यायाधीशको गुनासो : कहाँ बेचुँ जस्तो गरेर नागरिकता दिने ?
नागरिकता विधेयकबारे पूर्वप्रधानन्यायाधीशको गुनासो : कहाँ बेचुँ जस्तो गरेर नागरिकता दिने ? उनले भने, ‘मलाई यो नागरिकताको विषय असाध्यै चित्त दुखिरहेको छ । मेरो नागरिकता बोकिदेऊ, सट्टापट्टा गरौँ भन्ने यस्तो सस्तो नागरिक हो र हामी ? कहाँ बेचुँ जस्तो गरेर नागरिकता दिने यस्तो कुरा सुन्नु परेको छ ।’
Weather Update