जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने शनिबार, जेठ १३, २०८०

सुनौलो सूर्यमुखी शनिबार, जेठ १३, २०८०

निर्माणको ५ वर्षपछि चलचित्र निरफूल प्रदर्शनमा आउँदै शनिबार, जेठ १३, २०८० निर्माणको ५ वर्षपछि प्रदर्शनमा आउन लागेको चलचित्रमा भूकम्प, भूकम्पपछिको स्थिति, नागरिकले बेहोर्नुपर्ने समस्या र सास्तीलाई कथावस्तुमा उतारिएको छ ।

फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय शनिबार, जेठ १३, २०८० सिमसार क्षेत्रमा भइरहेका अवैध उत्खनन र जमिन पुर्ने काम तत्काल बन्द गर्न पोखरा महानगरपालिकालाई पत्राचार गर्ने र आवश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति कास्की प्रमुख एवं कास्कीका भू तथा जलाधार संरक्षण समिति अध्यक्ष लीलाधर पौडेलले बताए ।

राउटे बस्ती शनिबार, जेठ १३, २०८० दैलेखको भैरवी गाउँपालिका १ दारेघाटमा रहेको लोपोन्मुख राउटे समुदायको बस्ती । उनीहरु सुर्खेत र दैलेखको विभिन्न स्थानमा घुमन्ते जीवन विताउँछन् ।

संसद् अवरोध हटाउन प्रमुख तीन दलबीच छलफल शनिबार, जेठ १३, २०८० प्रतिनिधि सभा सुचारु गर्ने विषयमा तीन ठूला दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

पर्यटक लोभ्याउँदै ‘फुच्चे गुराँस’ शनिबार, जेठ १३, २०८० म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज पदमार्गमा पाइने ‘रोडोडेन्ड्रन कोवानियनम’ र ‘रोडोडेन्ड्रन लोन्डेसी’ नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले नेताहरू बालुवाटारमा, सदन अवरोध हटाउनेबारे छलफल शनिबार, जेठ १३, २०८० सरकार संसद्मा प्रस्तुत नीति तथा कार्यक्रम पारित गराएर १५ गते बजेट ल्याउनुपर्ने दबाबमा छ।नीति तथा कार्यक्रममाथिको छलफलमा उठेको प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची छ।

आजको फलफूल तथा तरकारीको मूल्य शनिबार, जेठ १३, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

यस्तो छ शनिबार, विदेशी मुद्राको विनिमय दर शनिबार, जेठ १३, २०८० नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

व्यवस्थित बन्दै ‘हरिचौर बजार’ शनिबार, जेठ १३, २०८० साँघुरा ठाउँमा अव्यवस्थित बस्ती । त्यसले गर्दा बजारको सौन्दर्य हराउँदै गएको छ । तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रुपमा विकास गरिरहेको छ ।

यी राशि हुनेलाई लाभैलाभ शनिबार, जेठ १३, २०८० १३ जेठ २०८०, शनिबार । जेठ शुक्ल सप्तमी तिथि । पञ्चाङ्ग व्याघात वणिज मघा । राशिफल यस्तो छ ।










