News Griha :: न्यूजगृह
केन्द्रले पठायो शिक्षासम्बद्ध प्रदेश मन्त्रालय, स्थानीय तह, इकाई र विद्यालयहरूलाई पत्र
केन्द्रले पठायो शिक्षासम्बद्ध प्रदेश मन्त्रालय, स्थानीय तह, इकाई र विद्यालयहरूलाई पत्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयमा पठनपाठनका बेला हुनसक्ने प्रतिकूल अवस्थाबारे पूर्व सावधानी र उच्च सतर्कता अपनाउन पत्राचार गरेको छ ।
संसदमा प्रमाण पुर्‍याएर बोल्नुपर्छ : रास्वपा सांसद श्रेष्ठ
संसदमा प्रमाण पुर्‍याएर बोल्नुपर्छ : रास्वपा सांसद श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले संसदमा आधार र प्रमाणका आधारमा बोल्नुपर्ने बताएका छन् ।
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सरकारको निर्णय
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सरकारको निर्णय सरकारले दुवै सदनबाट पारित भएर राष्ट्रपति कार्यालयमा पुर्‍याइएको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रपति कार्यालयमा रहेको विधेयक प्रमाणीकरण गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।
ए डिभिजन लिगमा पुलिसले खुमलटारलाई सहजै हरायो
ए डिभिजन लिगमा पुलिसले खुमलटारलाई सहजै हरायो राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले खुमलटारमाथि सहज जित हासिल गरेको छ ।
खोटाङमा हावाहुरीले विद्यालयको छाना उडायो,पठनपाठन प्रभावित
खोटाङमा हावाहुरीले विद्यालयको छाना उडायो,पठनपाठन प्रभावित वर्षासँगैको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगैको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुई वटा भवनको जस्तापाताको छाना पूर्णरूपमा उडाएको हो ।
प्रतिनिधि सभाको बैठक साँझ ६ बजे बस्दै
प्रतिनिधि सभाको बैठक साँझ ६ बजे बस्दै प्रतिनिधि सभाको २० मिनेटका लागि आजलाई स्थगित गरिएको बैठक आजै साँझ ६ बजे बस्ने भएको छ । यसअघि दिउँसो ३ बजे बस्ने भनी निर्धारण गरिएको बैठक पुनःअर्काे सूचना टाँस गरी ६ बजेका लागि निर्धारण गरिएको सङ्घीय सचिवालयले जनाएको छ ।
काभा महिला भलिबल : भारत फाइनलमा
काभा महिला भलिबल : भारत फाइनलमा अब भारतले फाइनल खेलमा नेपाल र काजकिस्तानबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल १४ जेठमा हुनेछ । 
रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव फिर्ता !
रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव फिर्ता ! राष्ट्रपति कार्यालयले रेशम चौधरीलाई आममाफी दिने प्रस्तावलाई गृह मन्त्रालयमा फिर्ता पठाएको छ । 
मानव अधिकार आयोगको स्तर घटाउने सिफारिसप्रति सरकार गम्भीर : प्रधानमन्त्री प्रचण्ड 
मानव अधिकार आयोगको स्तर घटाउने सिफारिसप्रति सरकार गम्भीर : प्रधानमन्त्री प्रचण्ड  राष्ट्रिय मानव अधिकार आयोगको स्थापना दिवसमा उनले आयोगको पदाधिकारी नियुक्ति प्रकृया असंवैधानिक भएको भन्दै आयोगलाई बि ग्रेडमा झार्न गरिएको सिफारिसप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए । 
नेपाली राजनीतिमा एक अर्काको श्रेष्ठता स्विकार्न नसक्ने प्रवृत्ति छ : अध्यक्ष ओली 
नेपाली राजनीतिमा एक अर्काको श्रेष्ठता स्विकार्न नसक्ने प्रवृत्ति छ : अध्यक्ष ओली  शुक्रबार काठमाडौंमा आयोजित पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित दुई दिने अनुशिक्षण तथा प्रशिक्षण कार्यक्रममा उनले एकले अर्कोको कामलाई राम्रो भनेर भन्न नसक्ने अहङ्कार भएको बताएका हुन् ।  
कांग्रेस प्रचार विभाग प्रमुखमा विश्वकर्मा
कांग्रेस प्रचार विभाग प्रमुखमा विश्वकर्मा पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार उनलाई पार्टीको विधानबमोजिम उक्त विभागको प्रमुखमा मनोनयन गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सेनाले मनायो अन्तर्राष्ट्रिय शान्ति सेना दिवस
सेनाले मनायो अन्तर्राष्ट्रिय शान्ति सेना दिवस ‘शान्ति मबाट सुरु हुन्छ’ भन्ने नारासहित नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति सेना दिवस २०२३ मनाएको छ । 
Weather Update