५ सय रुपैयाँले घट्यो सुनको मूल्य शुक्रबार, जेठ १२, २०८०

एक वर्षभित्र गाडी चल्नेगरी सुरुङमार्गको कामलाई तीव्रता दिन्छौँ : मन्त्री ज्वाला शुक्रबार, जेठ १२, २०८० नागढुङ्गा सडक पूर्वाधार र नागढुङ्गा सुरुङमार्गको निर्माणको प्रगतिबारे स्थलगत अनुगमनका क्रममा पत्रकारसँग कुरा गर्दै उनले सबै समस्या अप्ठ्यारो समाधान गर्न सरकार तयार रहेकाले निर्माण कम्पनीले कुनै बहानामा कामलाई रोक्न नपाउन बताए ।

मनमोहक फुतफुते झरना शुक्रबार, जेठ १२, २०८०

सिफारिस कार्यान्वयनको अवस्थाप्रति मानवअधिकार आयोग असन्तुष्ट : अध्यक्ष मगरद्वारा सरकारको ध्यानकर्षण शुक्रबार, जेठ १२, २०८० आयोगको २३औँ स्थापना दिवसको अवसरमा अध्यक्ष तपबहादुर मगरले राष्ट्रिय मानवअधिकार आयोगका सिफारिसको कार्यान्यनको विषय निकै पेचिलो बन्दै गएको भन्दै त्यसको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पर्यो नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा शुक्रबार, जेठ १२, २०८० काठमाडौं जिल्ला अदालतमा दायर मुद्दा २५ नम्बर इजलासमा न्यायाधीश न्यौपानेको इजलासमा परेको हो ।

‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ शुक्रबारदेखि प्रदर्शनमा शुक्रबार, जेठ १२, २०८० दुई नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । दुवै चलचित्र सामाजिक विधामा निर्मित भए पनि विषयवस्तुको हिसाबले भने निकै फरक छन् ।
![काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो [सूचीसहित]](https://newsgriha.com/uploads/posts/public-buss1681359289.jpg)
काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो [सूचीसहित] शुक्रबार, जेठ १२, २०८० बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो । नेपाल आयल निगमले डिजेलको भाउ घटाएको ९ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको छ ।

हावाहुरीबाट विद्यालयमा क्षति, पठनपाठन प्रभावित शुक्रबार, जेठ १२, २०८० वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । हावाहुरीले बिम तथा गारोसहित छाना उडाएपछि एक सय ५० विद्यार्थी अध्ययनरत सो विद्यालयको पठनपाठन अन्योलमा छ ।

नेत्रहीनहरूका लागि सरकारले लचिलो सीप परीक्षण विधि अपनाउँछ : सचिव सुवेदी शुक्रबार, जेठ १२, २०८० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नेत्रहीनहरूका लागि सरकारले लचिलो सीप परीक्षण विधि अपनाउने बताएका छन् ।

खुकुरी प्रहार गरी युवतीको हत्या, युवक गम्भीर घाइते शुक्रबार, जेठ १२, २०८० सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी शुक्रबार एक युवतीको हत्या भएको छ ।

गोरखामा एक लाख २० हजार पशुचौपायालाई खोप शुक्रबार, जेठ १२, २०८० गोरखाको दुई पालिकाभित्रका करिब एक लाख २० हजार पशुचौपायालाई खोप लगाइएको छ । भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकाभित्रका गाईभैँसी, बाख्रा, बङ्गुर तथा कुकुरलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको हो ।

‘ए’ डिभिजन लिगः पुलिस र खुमलटार तथा हिमालयन र थ्रीस्टारबीच प्रतिस्पर्धा हुँदै शुक्रबार, जेठ १२, २०८० दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् । दोस्रो लेगको आठौं चरण अन्तर्गत शुक्रबार हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र खुमलटारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

स्थानीय तहका जनप्रतिनिधिलाई अनुशिक्षण दिँदै एमाले शुक्रबार, जेठ १२, २०८० नेकपा एमालेले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई अनुशिक्षण दिँदैछ ।









