News Griha :: न्यूजगृह
राष्ट्र बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने
राष्ट्र बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने नेपाल राष्ट्र बैंकले रु २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
राष्ट्रपतिलाई पीडितको पत्र : रेशम चौधरीलाई आममाफीको छलफलले घाउमा नुनचुक थपियो, आममाफी नदेऊ
राष्ट्रपतिलाई पीडितको पत्र : रेशम चौधरीलाई आममाफीको छलफलले घाउमा नुनचुक थपियो, आममाफी नदेऊ ‘सिउँदो फुस्रै भएपनि न्यायालयले गरेको फैसलामा चित्त बुझाउने म र म जस्ता निरीहका लागि अब नेपाल देशको अभिभावक र संविधानका संरक्षक बाहेक गुञ्जायस् बाँकी कही छैन । पीडामा परी निरीह भएका राज्यबाट अपहेलितका लागि रेशम चौधरीलाई आममाफीको छलफल मात्रै पनि घाउमा थप नुनचुक भएको छ ।’ 
जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु
जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु कोटेश्वरस्थित होटेल तपोवनमा सुरु भएको बैठकमा सरकार, पार्टीको विधान, सङ्गठन निर्माणलगायत विषयमा छलफल भइरहेको सो पार्टीले जनाएको छ ।
सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?
सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ? नेपालको यातायात पूर्वाधारमा सुरुङमार्गको युगमा प्रवेश गराउने नागढुङ्गा सुरुङमार्गबाट कहिले गाडी कुदाउन पाइएला र सुरुङमार्गको मजा लिन कहिले पाइएला भन्ने आमनागरिकको चाहना छ । 
‘युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ’
‘युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ’ राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवले भियतनाम भ्रमणका बेला युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताएको रुसी समाचार एजेन्सी आरआईएले जनाएको छ ।
रेशम चौधरीलाई आममाफीको छलफलले घाउमा नुनचुक थपियोः पीडित परिवार
रेशम चौधरीलाई आममाफीको छलफलले घाउमा नुनचुक थपियोः पीडित परिवार सरकारले पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको खबर बाहिरिएसँगै बोहरा निवेदन लिएर राष्ट्रपति कार्यालय पुगेकी हुन् ।  
त्रिवि र आइडिया स्टुडियोबीच उद्यमशीलतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
त्रिवि र आइडिया स्टुडियोबीच उद्यमशीलतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर विश्वविद्यालय र आइडिया स्टुडियो नेपालले स्टार्टअप प्रणालीमा सामुदायिक संलग्नतालाई प्रोत्साहन गर्दै उद्यमशीलता र नवप्रवर्तनका फाइदाबारे सचेतना जगाउन स्थानीय समदुायसँग सक्रिय रूपमा सहभागी भइ काम गर्ने जनाइएको छ । 
वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनाको बयान सुरु
नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनाको बयान सुरु नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरूको बयान लिन सुरु भएको छ । 
गम्भीर आरोप टाउकोमा बोेकेर सदनमा भाग लिन सक्दैनौँ : सुवास नेम्वाङ
गम्भीर आरोप टाउकोमा बोेकेर सदनमा भाग लिन सक्दैनौँ : सुवास नेम्वाङ शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले सत्ता पक्षले लगाएको आरोप टाउकोमा बोकेर सदनमा भाग लिन नसक्ने भन्दै माफी माग्न लगाउन माग गरेका हुन् । 
कामपाले संस्थागत बहाल कर उठाउन कडाइ गर्ने
कामपाले संस्थागत बहाल कर उठाउन कडाइ गर्ने काठमाडौं महानगरपालिकाले संस्थागत (कर्पोरेट) बहाल कर उठाउन कडाइ गर्ने भएको छ । विगतमा सङ्घीय सरकारअन्तर्गतको आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको सो कर अहिले महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने भन्दै कडाइका साथ उठाउने बताएको छ ।
एमालेको विरोधपछि २० मिनेटका लागि संसद बैठक स्थगित
एमालेको विरोधपछि २० मिनेटका लागि संसद बैठक स्थगित संसदमा एमालेले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि बैठक स्थगित गरेका छन् । 
Weather Update