News Griha :: न्यूजगृह
पर्यटक लोभ्याउँदै अन्नपूर्ण पदमार्गका झरना
पर्यटक लोभ्याउँदै अन्नपूर्ण पदमार्गका झरना पदमार्गमा सबैभन्दा आकर्षणका रूपमा पहाडबाट निस्कने फुतफुते झरनाले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको पहिलोपटक झरनाको अवलोकनका लागि पुगेका आन्तरिक पर्यटक प्रदीप पुनले बताए ।
सरकारलाई सांसदको प्रश्न– कहिले जारी हुन्छ शिक्षा ऐन ?
सरकारलाई सांसदको प्रश्न– कहिले जारी हुन्छ शिक्षा ऐन ? सांसद सरिता भुसालले संघीय शिक्षा ऐन ल्याउन ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
विद्यालय कर्मचारी जिन्दगीभर सेवा गरी रित्तोहात घर फर्किन बाध्य छन्, सरकारले सुनोस् : सांसद भुसाल
विद्यालय कर्मचारी जिन्दगीभर सेवा गरी रित्तोहात घर फर्किन बाध्य छन्, सरकारले सुनोस् : सांसद भुसाल सांसद सरिता भुसालले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीले पाएको न्यून सेवासुविधाबारे सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण : न्यायाधीशसमक्ष बयान दिँदै प्रतिवादीहरू 
नक्कली भुटानी शरणार्थी प्रकरण : न्यायाधीशसमक्ष बयान दिँदै प्रतिवादीहरू  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको न्यायाधीशसमक्ष बयान सुरु हुँदैछ ।
पोखरा–१४ लाई वडास्तरीय फुटबलको उपाधि
पोखरा–१४ लाई वडास्तरीय फुटबलको उपाधि पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ ।
आजको तरकारी तथा फलफूलको मूल्य
आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रतिनिधि सभा बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् ।
ब्यूँतिएला गोरखकाली रबर उद्योग ?
ब्यूँतिएला गोरखकाली रबर उद्योग ? उद्योगका प्रशासन अधिकृत दिनेश कार्कीले सरकारले चाहेमा अहिले भएकै पूर्वाधारबाट उद्योग पुनःसञ्चालन गर्न सकिने बताए । ‘५०/६० वर्षलाई थेग्ने गरी उद्योगको भौतिक संरचना बनेको छ’, उनले भने,‘बिग्रेका उपकरण र प्रविधि फेर्न थप लगानी भने गर्नुपर्छ ।’
 म्यानचेस्टर च्याम्पियन्स लिगमा छनोट
 म्यानचेस्टर च्याम्पियन्स लिगमा छनोट चेल्सीलाई ४–१ गोलले पराजित गर्दै म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगमा छनोट भएको छ ।
एनएससी–काभा महिला भलिबल : कजाकस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल
एनएससी–काभा महिला भलिबल : कजाकस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत नेपालले शुक्रबार कजाकस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
यस्तो छ शुक्रबार मौसमको अवस्था 
यस्तो छ शुक्रबार मौसमको अवस्था  हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसले अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । 
Weather Update