
काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको न्यायाधीशसमक्ष बयान सुरु हुँदैछ ।
बुधबार उक्त प्रकरणमा ३० जनाविरुद्ध पाँच अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।
सो मुद्दमा शुक्रबारदेखि पक्राउ परेका प्रतिवादीहरूको न्यायाधीशको अगाडि बयान हुनेछ ।
बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । थुनछेकको बहसपछि प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।
थप समाचार
'नक्कली भुटानी शरणार्थी केस'ले नेपालको अन्तर्राष्ट्रिय छविमा कस्तो असर पर्छ ?
भुटानी शरणार्थी प्रकरणको नेक्सस बढ्दै, थप अनुसन्धान सीआईबीबाट गर्न सुझाव
नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म के-के भयो ?
शरणार्थी प्रकरणमा दोषी ठहरिए कस्तो सजाय हुन्छ ?
प्रहरी महानिरीक्षक पनि जोडिए नक्कली भुटानी शरणार्थी प्रकरणमा, निलम्बन गर्न माग
नक्कली भुटानी शरणार्थी अनुसन्धान प्रतिवेदन सरकारी वलिक कार्यालयमा पेश