दिनभरिका खबर, न्यूजगृह समाचार बिहीबार, जेठ ११, २०८०

बजेटमा ईसीडी शिक्षकको चासो बिहीबार, जेठ ११, २०८० सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) ले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तीव्र प्रतीक्षा गरेका छन् ।

राष्ट्रपति पौडेलले गरे भोटो जात्रा अवलोकन बिहीबार, जेठ ११, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् ।

चिडियाखानामा एकैदिन १२ हजार अवलोकनकर्ता बिहीबार, जेठ ११, २०८० रातो मच्छेन्द्रनाथको भोटो देखाउने दिन बिहीबार मात्रै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा १२ हजार अवलोकनकर्ता आएका छन् ।

महाकाली नदी दोहन बिहीबार, जेठ ११, २०८०

बिहीबार थप १० संक्रमित बिहीबार, जेठ ११, २०८० पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देखाइयो रातो मच्छेन्द्रनाथको भोटो बिहीबार, जेठ ११, २०८० वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न भएको छ ।

एनएससी–काभा महिला भलिबलमा कीर्गिस्तानले माल्दिभ्सलाई हरायो बिहीबार, जेठ ११, २०८० राजधानीमा जारी एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपमा कीर्गिस्तानले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ ।

नेकपा एसले शरणार्थी प्रकरणविरुद्ध प्रदर्शन गर्ने बिहीबार, जेठ ११, २०८० नेकपा (एकीकृत समाजवादी) ले नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध थप प्रदर्शनका कार्यक्रम गर्ने भएको छ ।
ए डिभिजनमा मनाङ र चर्च ब्वाइजले बराबरी खेले, अर्को खेलमा फ्रेन्ड्स विजयी बिहीबार, जेठ ११, २०८० राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेड क्लबले बराबरी खेलेका छन् ।

चर्च ब्वाइज र मनाङ मर्स्याङ्दी बराबारीमा रोकिए बिहीबार, जेठ ११, २०८० सर्वाधिक आठ पटकको लिग च्याम्पियन टोली मनाङ मर्स्याङ्दी फुटबल क्लबसँग बराबरीमा रोकिएसँगै यसै सिजन बढुवा भएको चर्च ब्वाइजले दोस्रो स्थानको मच्छिन्द्रसँग अंक दुरी बढाउने मौका गुमाएको छ ।

आर्थिक संकट समाधानमा सहकार्य जरुरी : महासंघ अध्यक्ष ढकाल बिहीबार, जेठ ११, २०८० नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले अहिलेको आर्थिक संकट समाधानका लागि सहकार्यका गर्न विकास साझेदारसमक्ष आग्रह गरेका छन् ।

रौतहटमा एक वृद्धको गोली हानी हत्या बिहीबार, जेठ ११, २०८० पछाडिबाट गोली हानी ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा बिहीबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।








