रुकुम जीप दुर्घटना अपडेट : मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो बिहीबार, जेठ ११, २०८०

साझा सहमतिबाटै कोशी प्रदेश नामाकरण गरिएको कांग्रेसको दाबी बिहीबार, जेठ ११, २०८० बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत प्रदेश १ नामांकन संघर्ष समितिलाई वार्तामा बोलाई उचित मागहरूलाई सम्बोधन गर्न ध्यानाकर्षण गराएको हो ।

रेडिओहरूलाई आफ्नो प्लेटफर्ममा जोडिन नेपाली पात्रोको आह्वान बिहीबार, जेठ ११, २०८० कम्युनिटी एप ‘नेपाली पात्रो’ले देशभरका रेडिओहरूलाई आफ्नो प्लेटफर्ममा जोडिन आह्वान गरेको छ । नेपालकै पहिलो कम्युनिटी एप ‘नेपाली पात्रो’ले स्थानीयस्तरका रेडिओहरूसमेत आफ्नो प्लेटफर्ममार्फत संसारभरका स्रोतासँग पुग्नसक्ने जनाएको छ ।

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम १४ जेठमा बिहीबार, जेठ ११, २०८० बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम १४ जेठमा प्रस्तुत गर्ने भएको छ ।

बागमती प्रदेश खेलकुद : भलिबलमा काठमाडौं र चितवनलाई उपाधि बिहीबार, जेठ ११, २०८० हेटौँडास्थित हुप्राचौर खेलमैदानमा बिहीबार सम्पन्न प्रतियोगितामा काठमाडौंले महिलामा र चितवनले पुरुषमा स्वर्ण पदक जितेका हुन् ।

ताप्लेजुङमा सवारी दुर्घटनामा बालकको मृत्यु बिहीबार, जेठ ११, २०८०

साझा सहमतिबाटै कोशी प्रदेश नामाकरण गरिएको कांग्रेसको दाबी बिहीबार, जेठ ११, २०८० विज्ञप्तिमा लेखिएको छ, ‘आन्दोलनरत सम्पूर्ण साथीहरूलाई शान्तिपूर्ण, संयमित र मानवअधिकारको उल्लंघन नहुने गरी आफ्ना जायज मागहरू राख्न आग्रह गर्दछौँ । अघिल्लो प्रदेश सभाबाट नेपालका ६ वटा प्रदेश सरकारले आफ्नो नाम र राजधानी तोकिसकेका थियो । तर, तत्कालीन प्रदेश नं. १ ले नाम राख्नैपर्ने भएकाले साझा सहमतिबाट कोशी प्रदेश नामाकरण गरियो...

रौतहटमा एक वृद्धको हत्या, २ जना पक्राउ बिहीबार, जेठ ११, २०८० बिहीबार बिहान देवानी गोनाही नगरपालिका– १ करुनिया टोलमा स्थानीय ७५ वर्षीय शेख तैयबको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी उमाशंकर यादवले जानकारी दिए।

१९५० को सन्धि खारेज हुनु-नहुनुको केही अर्थ छैन : एमाले सांसद राई बिहीबार, जेठ ११, २०८० बिहीबार राष्ट्रिय सभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसद राईले भने, ‘भारत नेपालको लागि अवसर हो भन्ने बुझ्छु मैले । तर, यसलाई समस्या बनाइयो । त्यो पनि हाम्रो नेतृत्वको कारणले गरेको हो । मेरो कुरा के हो भने भारत समस्या होइन अवसर हो । यसलाई अवसरको रूपमा परिणत गराउनको...

हिउँ–पहिरो पन्छाएर सिमकोट–हिल्सा सडक पुनःसञ्चालनमा बिहीबार, जेठ ११, २०८० डोजरले नौ दिन लगाएर हिउँ, पहिरो पन्छाएपछि सिमकोट–हिल्सा सडक सञ्चालन आएको हो । नाम्खा–५ को यारीमा पर्ने नारा लेकमा जमेको झन्डै चार फिटसम्मको हिउँ र पहिरो पन्छाएर सडक सञ्चालन भएको हिल्सा–सिमकोट सडक आयोजनाका इञ्जिनियर नीरज राजवंशीले बताए ।

हुम्लाको नारा लेकमा हिउँ पन्छाइँदै बिहीबार, जेठ ११, २०८०

गणतन्त्रको विकल्प पश्चगमन हुन सक्दैन : मन्त्री शर्मा बिहीबार, जेठ ११, २०८० ‘अब पछाडि फर्किने कुरा हुन सक्दैन, गणतन्त्र आएपछि भ्रष्टाचारलगायत विभिन्न विकृति आएको छ, गणतन्त्रभन्दा हिजोकै ठीक भन्ने विचार पनि आउनसक्छ, तर, विषय त्यस्तो होइन, गणतन्त्रको विकल्प गणतन्त्रभित्रै सम्भव छ,’ उनले भनिन् ।

मकै छर्दै किसान बिहीबार, जेठ ११, २०८०









