पश्चिमी वायुको प्रभावले वर्षा बिहीबार, जेठ ११, २०८०

ढोरपाटन नगरपालिकाका मेयर एमालेबाट निलम्बित बिहीबार, जेठ ११, २०८० एमाले गण्डकी प्रदेश कमिटीका सदस्यसमेत रहेका नेपालीले दुई छुट्टाछुट्टै सहकारी खोलेर सर्वसाधारणको २ अर्ब अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।

बयानकै आधारमा पक्राउ गर्न मिल्दैन, थप अनुसन्धान जारी छ : गृहमन्त्री श्रेष्ठ बिहीबार, जेठ ११, २०८० बिहीबार नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले भने, ‘एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरू प्रमाणहरू पनि खोज्ने प्रयासमा प्रहरी छ । एउटा कसैले भनिदियो भन्दैमा पक्राउ गर्न मिल्दैन ।’

बिचौलिया दुलाललाई पूर्वगृहसचिव पाण्डेको प्रश्न : मन्त्रीज्यूको गिफ्ट ल्याएनौ ? (एसएमएस विवरणसहित) बिहीबार, जेठ ११, २०८० सरकारी वकिल कार्यालय काठमाडौंले तयार गरेको प्रतिवेदनमा उल्लेखित एमएमएसअनुसार बिचौलिया दुलाललाई सचिव पाण्डेले क्याम्पभित्र र बाहिर रहेका नेपालीलाई शरणार्थी बनाउन आश्वस्त तुल्याउँदै गरेको देखिन्छ । यसका लागि यूएनएचसीआरसँग बैठक बस्ने र त्यसपछि सबै काम हुने जानकारी एसएमएसमार्फत पाण्डेले दुलाललाई दिएका छन् ।

रुकुम जीप दुर्घटना : पाँचको मृत्यु, गम्भीर घाइते चार जनालाई कोहलपुर लगियो बिहीबार, जेठ ११, २०८० रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका– ८ दुलीमा भएको जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

चिडियाखानामा नीलगाई बिहीबार, जेठ ११, २०८०

कोशी प्रदेशमा ९७ प्रतिशत घरपरिवारमा शौचालय बिहीबार, जेठ ११, २०८० राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौं र तथ्याङ्क कार्यालय मोरङद्वारा संयुक्त रूपमा बिहीबार सार्वजनिक राष्ट्रिय जनगणना–२०७८ कोशी प्रदेशस्तरीय नतिजामा प्रदेशका १४ जिल्लामा रहेका ११ लाख ९० हजार सात ५५ परिवारमध्ये तीन दशमलव दुई प्रतिशत परिवारको शौचालयको पहुँच नभएको उल्लेख गरिएको छ ।

रवि लामिछानेको चेतावनी : घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ बिहीबार, जेठ ११, २०८० बारम्बार आफूमाथि मुद्दा पर्न थालेपछि प्रतिक्रिया स्वरूप बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले मान्छेलाई ‘इरिटेट’ गर्ने पनि सीमा हुन्छ नि भन्दै आक्रोश पोखेका छन् ।

तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य बिहीबार, जेठ ११, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाला सुन तोलाको १ लाख ८ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

कोलम्बियामा ६० लाख व्यक्ति प्राकृतिक ग्यासबाट वञ्चित बिहीबार, जेठ ११, २०८० दक्षिण पश्चिम कोलम्बियामा बुधबारसम्म ६० लाख मानिस प्राकृतिक ग्यासको पहुँचबाट वञ्चित भएका छन् ।

रुकुम पश्चिममा जीप दुर्घटना : पाँचजनाको अवस्था गम्भीर बिहीबार, जेठ ११, २०८० प्रहरी निरीक्षक एवं सूचना अधिकारी विष्णु श्रेष्ठका अनुसार गम्भीर घाइते पाँचै जनालाई उपचारका लागि केहीबेर अघि हेलिकोप्टरमा बाँकेको नेपालगन्ज लगिएको छ । अन्य घाइतेलाई जिल्ला अस्पताल सल्ले ल्याइएको छ । जीपमा १५ जना सवार थिए ।

उपत्यकामा चल्ने सार्वजनिक सवारीमा ६ प्रतिशतले घट्यो भाडा बिहीबार, जेठ ११, २०८० बिहीबारबाट लागु हुनेगरी सार्वजनिक सवारीको भाडा घटाइएको बागमती प्रदेश, श्रम रोजगार तथा यातायात मन्त्रालयका उप–सचिव शंकरराज पाठकले जानकारी दिए ।










