बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत बिहीबार, जेठ ११, २०८०

क्याम्पसलाई १४ कठ्ठा जग्गा दान बिहीबार, जेठ ११, २०८० बाराको श्रीगढीमाई बहुमुखी क्याम्पसलाई विभिन्न दाताले रु ५६ लाख बराबरको १४ कठ्ठा जग्गा दान गरेका छन् ।

वनमा यसै खेर जाने ऐँसेलु बेचेर घरखर्च जुटाउँदै कास्कीका महिला बिहीबार, जेठ ११, २०८० महिला टपरी झैँ खिपेको हरियो पातमा ऐँसेलु राखेर बेच्छन् । एउटाको मूल्य सय रुपैयाँ । कुनै दिन त एकै जनाले दुई हजारसम्मको ऐँसेलु बेच्छन् । दैनिक ज्यालादारी कामकोभन्दा धेरै पैसा आउन थालेपछि महिला ऐँसेलुतिर आकर्षित भएका हुन् ।

भरतपुरकी मेयर रेनुले वितरण गरिन् किसानलाई बाख्रा र धानको बीउ बिहीबार, जेठ ११, २०८० भरतपुर महानगरपालिका–२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई दुई वटाका दरले बाख्रा वितरण गरिएको हो ।

शिक्षक सरुवा सम्बन्धमा स्थायीय तह र इकाईलाई केन्द्रको पत्र बिहीबार, जेठ ११, २०८०

यी पाँच तरकारीका फाइदा बिहीबार, जेठ ११, २०८० हरियो सागसब्जी खानुपर्छ भन्ने प्रायः सुन्नुभएकै होला । हरियो सागसब्जीमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । जानौँ यस्ता ५ तरकारीका बारेमा जसले शरीरलाई स्वस्थ र सक्रिय राख्न मद्दत गर्छ ।

धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया बिहीबार, जेठ ११, २०८० बाग्लुङको धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा परेका बाग्लुङकै ५२ वर्षीय एक पुरुषको बुधबार शल्यक्रिया गरिएको हो ।

आजको फलफूल तथा तरकारीको मूल्य बिहीबार, जेठ ११, २०८०

लामखुट्टेको टोकाइबाट लाग्ने रोग र तिनका लक्षणहरू बिहीबार, जेठ ११, २०८०

ए डिभिजन लिगमा बिहीबार यी क्लबबीच खेल हुँदै बिहीबार, जेठ ११, २०८० शहिद स्मारक ए डिभिजन लिग फुटबलमा बिहीबार दुई खेल हुँदै छन् ।

इन्टर मिलानलाई कोपा इटालियनको उपाधि बिहीबार, जेठ ११, २०८० इन्टर मिलान कोपा इटालियाको च्याम्पियन बनेको छ ।

चलचित्रमा सुन्दरता के हो ? बिहीबार, जेठ ११, २०८० विश्वभरका चलचित्रकर्मीसँग काम गरेका निर्देशक नोर्बुले ‘चलचित्रको सुन्दरता’ के बुझेका छन् त ? उनको सरल जवाफ छ,‘जे तटस्थ छ, त्यहीँ सुन्दर छ ।’

‘टुल्की’ शुक्रबारदेखि हलमा बिहीबार, जेठ ११, २०८० बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रा.लि.’ले बुधबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।








