आयोगले सार्वजनिक गर्यो प्रावि शिक्षक छनोटको परीक्षा केन्द्र [सूची] बुधबार, जेठ १०, २०८०
दिनभरिका खबर, न्यूजगृह समाचार बुधबार, जेठ १०, २०८०

चोरीको आरोपमा २७ पक्राउ बुधबार, जेठ १०, २०८० धनुषा प्रहरीले विभिन्न सरसामानदेखि मोटरसाइकलसम्म चोरी गर्ने २७ जनालाई एकैदिन सार्वजनिक गरेको छ ।

कांग्रेसले गल्ती गर्दैन : शेखर कोइराला बुधबार, जेठ १०, २०८० नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले व्यक्ति समाप्त भए पनि पार्टी कहिल्यै समाप्त नहुने बताएका छन् ।

विश्वविद्यालय बेथितिको सिकार बन्यो : डा.गंगालाल तुलाधार बुधबार, जेठ १०, २०८० पूर्वशिक्षामन्त्री डा.गंगालाल तुलाधारले विश्वविद्यालय बेथितिको सिकार बनेको टिप्पणी गरेका छन् ।

विद्यालय कर्मचारीलाई फरक व्यवहार नगर्नुस्, बरू सहयोग गर्नुहोस् : यादव बुधबार, जेठ १०, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका आन्दोलन परिचालन समिति केन्द्रीय सदस्य तथा सूचना अधिकारी मुकेश कुमार यादवले सामुदायिक विद्यालयका कर्मचारीलाई कोही कसैले पनि दुःख नदिन अनुरोध गरेका छन् ।

शरणार्थी प्रकरण : के भन्छन् वामदेव गौतम ? बुधबार, जेठ १०, २०८० राष्ट्रिय सभाका सदस्य एवम् पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

शरणार्थी प्रकरण : प्रधानमन्त्रीसम्मकै अनुसन्धान हुनुपर्छ : माधव सापकोटा बुधबार, जेठ १०, २०८० नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीसम्म नै शरणार्थी प्रकरणको लहरो तानिए पनि अनुसन्धानबाट पछि हट्न नहुने बताएका छन् ।

शरणार्थी प्रकरण : एमालेकै नेताहरूको थप नाम आइरहेको छ, प्रहरीले बोलाए जानुपर्छ : भट्टराई बुधबार, जेठ १०, २०८० नेकपा एमालेका सचिव योगेश भट्टराईले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा एमालेले पूर्ण रूपमा सहयोग गर्ने बताएका छन् ।

ए डिभिजन लिग : एपीएफले पराजित गर्यो संकटालाई बुधबार, जेठ १०, २०८० शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले संकटा क्लबलाई पराजित गरेको छ । बुधबार च्यासल मैदानमा भएको खेलमा एपीएफ संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

असारको पहिलो सातादेखि अष्ट्रेलियाको सिड्नीमा उडान गर्ने नेपाल एअरलाइन्सको तयारी बुधबार, जेठ १०, २०८० विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियाली नागरिक उड्डयनसँग उडान अनुमतिका लागि आवश्यक कागजात बुझाएको छ । निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमको जहाज तत्काललाई सिङ्गापुरमा ‘टेक्निकल अवतरण’ गरेर सिड्नी उड्नेछ ।
उखु किसानका माग सम्बोधन गर्न सरकारलाई बाबुरामको आग्रह बुधबार, जेठ १०, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उखु किसानको अनुदान बापतको रकम भुक्तानीका लागि प्रधानमन्त्रीसँग कुरा गर्ने बताएका छन् ।

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आह्वान बुधबार, जेठ १०, २०८० नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ १२ गते शुक्रबार दिनका १ बजे प्रदेश सभा भवन, राप्ती उपत्यका (देउखुरी) मा प्रदेश सभाको अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


![आयोगले सार्वजनिक गर्यो प्रावि शिक्षक छनोटको परीक्षा केन्द्र [सूची]](https://newsgriha.com/uploads/posts/tsc-teacher-service-siksyaksewa.jpg 11684034655.jpg)






