आयोगले सार्वजनिक गर्यो प्रावि शिक्षक छनोटको परीक्षा केन्द्र [सूची]
![आयोगले सार्वजनिक गर्यो प्रावि शिक्षक छनोटको परीक्षा केन्द्र [सूची]](https://newsgriha.com/uploads/posts/tsc-teacher-service-siksyaksewa.jpg 11684034655.jpg)
काठमाडौं— शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरेको छ ।
आयोगले २० जेठको दिउँसो १ बजेदेखि सञ्चालन हुने सामान्य परीक्षाको केन्द्र बुधबार सार्वजनिक गरेको हो । परीक्षामा सहभागी हुनका लागि १ लाख १२ हजार ८५ जनाले आवेदन दिएका छन् । कुल ७ हजार ८८२ शिक्षक माग गरिएको छ ।
केन्द्र हेर्नुहोस्
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० २०:०८