यस्तो रहनेछ बिहीबार मौसम बिहीबार, जेठ ११, २०८०

डलरको मूल्य कति ? बिहीबार, जेठ ११, २०८० नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक बिहीबार, जेठ ११, २०८० नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक गरिएको छ ।

आईपीएलमा लखनउ पराजित, मुम्बई दोस्रो क्वालिफायरमा बिहीबार, जेठ ११, २०८० मुम्बई इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न प्लेअफमा लखनउ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

आज रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, उपत्यकामा सार्वजनिक बिदा बिहीबार, जेठ ११, २०८० जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।
आज पाथीभरा माताको दर्शन गर्दै राशिफल हेर्नुहोस् बिहीबार, जेठ ११, २०८० ११ जेठ २०८०, बिहीबार । जेठ शुक्ल षष्ठी तिथि । पञ्चाङ्ग वृद्धि कौलव पुष्य । आज भोटो जात्रा । काठमाडौं उपत्यकामा बिदा । सिथि नख । यस्तो दिनमा तपाईंको राशिफल हेर्नुहोस् ।

असार पहिलो सातादेखि अस्ट्रेलिया उडान गर्ने तयारीमा नेपाल एअरलाइन्स बुधबार, जेठ १०, २०८० राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले अस्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ ।

शरणार्थी प्रकरणमा दोषी ठहरिए कस्तो सजाय हुन्छ ? बुधबार, जेठ १०, २०८० सरकारी वकिल कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

‘न्याय : अवधारणा एक परिप्रेक्ष्य अनेक’ सार्वजनिक बुधबार, जेठ १०, २०८० कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायका उपभोक्तालाई तथ्य र प्रमाणका आधारमा न्याय दिनुपर्ने बताएका छन् ।
जब गाउँमा बिजुली पुग्यो... बुधबार, जेठ १०, २०८० कैयौँ पुस्ताले जीवन बिताएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुप्सेकोट गाउँपालिकाको विकट क्षेत्रका एक सय ६५ घुरधुरीमा अहिले केन्द्रीय प्रसारणबाट विद्युतीकरण भएको छ ।

बिनु यादवको अनशन १५औं दिनमा तोडियो बुधबार, जेठ १०, २०८०

एनएससी–काभा महिला भलिबल : नेपाल भारतसँग पराजित बुधबार, जेठ १०, २०८० एनएससी–काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपाल भारतसँग पराजित भएको छ ।

नक्कली मदिरा बिक्री गर्ने पक्राउ बुधबार, जेठ १०, २०८० राजश्व छली नक्कली स्टिकर तथा नक्कली मदिरा बनाई बिक्रीवितरण गर्नेलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ ।









