News Griha :: न्यूजगृह
डलरको मूल्य कति ? 

काठमाडौं— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा पुगेको छ ।

यूरो एकको खरिद दर १४१ रुपैयाँ ८८ पैसा र बिक्री दर १४२ रुपैयाँ ५३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ६१ पैसा र बिक्री दर १६४ रुपैयाँ ०५ पैसा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०६:२२
Weather Update