News Griha :: न्यूजगृह
शिक्षक सरुवा सम्बन्धमा स्थायीय तह र इकाईलाई केन्द्रको पत्र

काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक व्यवस्थापन शाखाले शिक्षक सरुवा सम्बन्धमा सबै शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहलाई पत्र लेखेको छ । केन्द्रको उक्त शाखाले ३ जेठमा पत्र लेखेको हो ।

शिक्षक सरुवाका विषयमा विभिन्न स्थानीय तह तथा समन्वय इकाईबाट जिज्ञासा आएको भन्दै शाखाले ३ जेठमा विभिन्न पाँच निर्णय गरेको छ ।

हेर्नुहोस् निर्णयहरू 

teachers1684985365.JPG

 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०९:१४
Weather Update