राष्ट्र बैंकद्वारा शुक्रबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक शुक्रबार, जेठ १२, २०८०

मनाङमा करेन्ट लागेर एक युवकको मृत्यु शुक्रबार, जेठ १२, २०८० मनाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थायी घर भएका २७ वर्षीय योग छिरिङ तामाङ रहेका छन् ।

सुनचाँदी चोरीमा संलग्न तीन पक्राउ शुक्रबार, जेठ १२, २०८० विराटनगर महानगरपालिका–३ स्थित एक घरबाट चोरी गरिएको ६१ लाख रुपैयाँ मूल्य बराबरको सामानसहित तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

यस्तो छ शुक्रबार तपाईंको राशि शुक्रबार, जेठ १२, २०८० १२ जेठ २०८०, शुक्रबार । जेठ शुक्ल षष्ठी तिथि । पञ्चाङ्ग ध्रुव तैतल अश्लेषा । राशिफल हेर्नुहोस् ।
नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुख घिमिरेको आग्रह बिहीबार, जेठ ११, २०८० सभामुख देवराज घिमिरेले विश्वका कुना–कुनामा पुगेका नेपाली भाषी नागरिकलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने काममा लाग्न आग्रह गरेका छन् ।

२० वर्षे सवारीसाधन हटाउने निर्णय अव्यावहारिक : यातायात व्यवसायी बिहीबार, जेठ ११, २०८० यातायात व्यवसायी र विभिन्न मजदुर संघसंगठनले यान्त्रिक रूपमा उपयुक्त सवारीसाधनलाई सञ्चालन गर्न दिनुपर्ने बताएका छन् ।

सुक्खा पहिरोले मनाङमा सडक सञ्जाल टुट्यो बिहीबार, जेठ ११, २०८० प्रि–मनसुन सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्ला मनाङको सडक सञ्जाल टुट्दै गएको छ । छिमेकी जिल्ला लमजुङमा दैनिक वर्षा भइरहेको छ भने मनाङमा सुक्खा पहिरो खस्न थालेको छ ।

भोटो जात्रामा सांस्कृतिक प्रस्तुति बिहीबार, जेठ ११, २०८०

जनसङ्ख्या वृद्धिका हिसाबले चितवन तेस्रो, पहिलोमा भक्तपुर बिहीबार, जेठ ११, २०८० २०७८ सालको जनगणनाअनुसार जनसङ्ख्या वृद्धिका हिसाबले चितवन तेस्रो स्थानमा रहेको छ । पहिलोमा भक्तपुर, दोस्रोमा रुपन्देही र तेस्रोमा चितवन रहेको तथ्यांक कार्यालय चितवनले जनाएको हो ।

कर असुल गर्न संयन्त्र बनाएर अनुगमन गर्दै काठमाडौं महानगर बिहीबार, जेठ ११, २०८० काठमाडौं महानगरापालिकाले आफ्नो क्षेत्रभित्र रहेका सम्पत्ति कर र बहाल कर बुझाए नबुझाएको, व्यवसाय दर्ता र नवीकरण भए नभएबारे बुझ्न अनुगमन गर्ने भएको छ ।

अध्यक्ष तिमिल्सिना भन्छन्– कोरला नाकामा चाँडो भन्सार बन्नुपर्छ बिहीबार, जेठ ११, २०८० राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरला नाकामा चाँडो भन्सार कार्यालय बन्नुपर्ने बताएका छन् ।
जेठभित्रै नख्खु–भैँसेपाटी सडक निर्माण सक्ने तयारी बिहीबार, जेठ ११, २०८० निर्माण सुरु भएको लामो समय भइसक्दासमेत सम्पन्न नभएको ललितपुरको नख्खु—भैँसेपाटी सडक यही जेठभित्र सम्पन्न हुने भएको छ ।

सफा हिमाल अभियान : कुन हिमालबाट कति फोहोर संकलन ? बिहीबार, जेठ ११, २०८० नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा अहिलेसम्म झण्डै ३६ हजार किलो फोहोर संकलन गरिएको छ ।









