News Griha :: न्यूजगृह
आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्यूनतम ४० रुपैयाँ, नेपाली लोकल गोलभेँडा २५ रुपैयाँ, मुडेको रातो आलु ४० रुपैयाँ, सेतो आलु ३० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, कागती १६० रुपैयाँ, सुकेको प्याज ३५, रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ७०, तने बोडी ३०, राजमा घिउ सिमी ९०, लोकल सिमी ४०, भटमासकोशा १२०, मटरकोशा १८०, तिते करेला २०, लौका ४०, परवल ८०, पाकेको फर्सी ४०, फर्सी हरियो ४०, घिरौंला ४०, भिण्डी ४०, सलगम ७०, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ २८०, कुरीलो ३००, ब्रोकाउली ५०, तोफु ११०, बरेला ११० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ४० हरियो लसुन ७०, हरियो प्याज ७०, रायो साग ४०, धनियाँ ८० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, तरबुजा हरियो ४०, भारतीय दसहरी आँप २००, मौसम १५०, अनार २५०, केरा दर्जनको १४०, फूजी स्याउ २४०, आभोकाडो ४०० र मेवा नेपाली ७० र लिच्ची लोकल १५० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०७:३६
Weather Update